अन्धाधुन्ध गोली चलाएर बन्दूकधारीले गरे आत्महत्या

एजेन्सी । अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् । इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो । कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यपि, घाइतेको संख्या उनले खुलाएनन् । कुकका अनुसार बन्दुकधारीहरुले आत्महत्या गरिसकेका छन् र अब मानिसहरुलाई कुनै खतरा छैन ।  घटनाका एक साक्षीका अनुसार गोलीको आवाज निकै टाढासम्म सुनिएको थियो । अमेरिकाकै बिहीबार राति सान एन्टोनिय

सम्बन्धित सामग्री

थाइल्याण्डमा बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण: मृतकको संख्या ३७

थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । बन्दूक, पेस्तोल र चक्कुसहित आएका खामराबले उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तको बालस्याहार केन्द्रमा स्थानीय समयअनुसार राति १२ः३० बजे गोली […]

थाइल्याण्डमा गोली चल्दा २३ बालबालिकासहित तीसको मृत्यु

थाइल्याण्डमा एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा ३० जनाको मृत्यु भएको छ।उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा स्थानीय समय अनुसार आज दिउँसो साँढे १२ बजेतिर पूर्व प्रहरी अधिकारीले गोली चलाउँदा २३ बालबालिका सहित ३० जनाको मृत्यु भएको हो। ज्यान गुमाउनेमा दुई शिक्षक र एक प्रहरी अधिकारी समेत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।गोली प्रहारपछि ती व्यक्तिले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्यापछि आत्महत्या

ड्युटीलाई लिएर विवाद हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अन्धाधुन्ध  गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । सोही क्रममा गोली चलाउने सिपाहीले पछि आफैलाई पनि गोली हानेका थिए ।उनको पनि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली चलाउने जवान १४४ बटालियनका कन्स्टेबल सत्यप्पा एसकेको रहेका छन् । मृतक जवानको पोस्टमार्टम सिभिल अस्पताल अमृतसरमा भइरहेको छ । प्राप्

अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चिकित्सक र प्रहरी अधिकृतसहित चारजनाको मृत्यु

अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चिकित्सक र प्रहरी अधिकृतसहित चारजनाको मृत्यु एजेन्सी 26 mins ago 0 20/11/2018 न्युयोर्क, ४ मंसिर । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । सो घटनापछि उनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । नाम नखुल…

महिलाले गोली चलाउँदा तीन जनाको मृत्यु, केही घाइते

एबरडीन । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको ...