अमेरिकामा एसाइलम प्रकृया जटिल र लामो बन्न थालेपछि शरणका लागि अमेरिका आएकाहरु क्यानाडातिर जाने क्रममा उल्लेख्य बृद्धि भएको छ । सन् २०२२ मा झण्डै ४० हजार शरण खोज्नेहरु अमेरिकाबाट अनियमित रुपमा सिमा पारेर गरेर क्यानडा प्रवेश गरेको तथ्यांक सार्वजनिक भएको छ, जुन अघिल्लो बर्ष सन् २०२१ को तुलनामा ९ गुणा बढी हो । यो संख्या […]