एक रुपैयाँको सिक्का छाप्न झन्डै साढे दुई रुपैयाँ खर्च!

१ रुपैयाँको एउटा सिक्का छपाईका लागि २ रुपैयाँ ४० पैसा खर्च लाग्ने गरेको छ।

सम्बन्धित सामग्री

पुन: एक रूपैयाँको सिक्का प्रचलनमा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का पुन: प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले आजबाट साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो । बैंकले जारी गरेको विज्ञप्तीअनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहने छ । नयाँ सिक्काको माथिल्लो […]

हजारौं मानिसमा बाँडिदैछ ३ करोड मूल्यको यो सिक्का

सुन्दा अचम्म लाग्न सक्दछ । तर यो एउटा विशेष सिक्काचाहिं हजारौँ मानिसमा बाँडिदैछ । यो सिक्का कुनै चानचुने सिक्का होइन । यसको मूल्य झण्डै सबा ३ करोड रुपैयाँ छ । यति धेरै मूल्य हुने यो सिक्का हिरा जडित होला अनि कुनै बहुमूल्य धातुबाट बनेको होला भन्ने अनुमान गर्नुभयो भने तपाईं गलत हुनुहुन्छ । यो सिक्का […]

दुई रुपैयाँको नयाँ सिक्का प्रचलनमा

काठमाडौं, पुस ३० । नेपाल राष्ट्र बैंकले आजबाट दुई रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार यो सिक्का फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्नेछन् ।

२ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा, दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउन सक्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याएको छ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर […]

आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याउन लागिएको टक्सर विभागले जारी गरेको सूचनामा उल्लेख […]

आजदेखि २ रुपैयाँ दरको सिक्का प्रचलनमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले २ रुपैयाँ दरको सिक्का आज (शुक्रबार)देखि प्रचलनमा ल्याउन लागेको हो । साविककै आकारमा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो। राष्ट्र बैङ्कले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैङ्कका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार […]

२ अर्बमा बिक्यो २० डलरको सिक्का !

कहिलेकाहीँ निकै साधारण देखिने वस्तुहरुमा पनि ठूलो रहस्य लुकेको हुन्छ र यथार्थमा असाधारण साबित हुन्छन् । अमेरिकामा केवल २० डलर अर्थात् झण्डै २५ सय रुपैयाँ पर्ने एउटा सिक्का १ करोड ८९ लाख डलर अर्थात् झण्डै २ अर्ब २० करोड रुपैयाँमा विक्री भएको छ । सन् १९३३ मा बनेको उक्त सिक्का गत मंगलबार अमेरिकाको न्युयोर्कमा १ […]

दुई रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ६७ पैसा लाग्ने

नेपाल राष्ट्र बैंकले २ रुपैयाँको सिक्का छाप्ने जिम्मा अमेरिकी कम्पनी ‘द रोयल मिन्ट’लाई दिएको छ।