पुन: एक रूपैयाँको सिक्का प्रचलनमा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का पुन: प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले आजबाट साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो । बैंकले जारी गरेको विज्ञप्तीअनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहने छ । नयाँ सिक्काको माथिल्लो […]

सम्बन्धित सामग्री

यस्तो छ चुच्चे नक्शा अंकित २ रूपैयाँको सिक्का

नेपाल राष्ट्र बैंकले शुक्रवारबाट नेपालको चुच्चे नक्शा अंकित नयाँ दुई रूपैयाँको सिक्का बजारमा पठाएको छ ।  राष्ट्र बैंकले साविककै आकार र रंगमा पुरानो नक्शालाई विस्थापन गरेर सातै प्रदेशसहित चुच्चे नक्शा पनि समावेश गरेको उल्लेख छ ।  राष्ट्र बैंकले जारी गरेको दुई रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउने सूचनासँगै नक्शामा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग समेटिएको नक्शासहितको सिक्का प्रयोगमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सातै प्रदेश समावेश भएको उक्त नक्शासहितको सिक्का पहिलोपटक चलनचल्तीमा ल्याइएको हो...

चुच्चे नक्सा अंकित २ रूपैयाँको सिक्का बजारमा