अन्जना सुवेदी
काठमाडौं : गत पुससम्म बजारबाट सिक्का हराए। सार्वजनिक यातायात, औषधी, किराना र तरकारी पसल लगायतमा सिक्काको अभाव देखाउँदै धेरै सर्वसाधारण ठगिए। 'खुद्रा छैन'[ भन्दै सिक्कामा दिनुपर्ने फिर्ता पैसा दिन छाडियो।
अझ धार्मिक कार्यका लागि किलोकै दरमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सारसम्म पुगेका सर्वसाधारण पनि सिक्का नभएपछि खाली हात नै फर्कनु…