२ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा, दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउन सक्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याएको छ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर […]

सम्बन्धित सामग्री

२ रुपैयाँको नयाँ सिक्का बजारमा, के छन् विशेषता

काठमाडौं । नेपाल राष्ट्र बैंकले दृष्टिविहीनले स्पर्श गरेर चिन्न सक्ने विशेषता भएको दुई रुपैयाँ दरको नयाँ सिक्का बजारमा ल्याएको छ ।  केन्द्रीय बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको २ रुपैयाँ दरको सिक्का पुस ३० गतेदेखि चलनचल्तीमा ल्याएको जनाएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा...

आजबाट २ रुपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउदै राष्ट्र बैंक, यस्ता छन् विशेषता

नेपाल राष्ट्र बैंकले आज पुस ३० गतेदेखि २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको निम्न विशेषताहरू रहेको रुपैयाँ २ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो। सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहेको, सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको, सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ,  नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको विशेषता रहेको छ।त्यस्तै सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको, आठ थोप्ला सहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाको आकृति रहेको, सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको र  सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ।

दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का बजारमा

नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो ।