बयरघारी क्षेत्रमा भूमिहीन, विपन्न मात्र नभएर हुनेखाने समेतले जंगल–झाडी, खरघारी फाँडेर धमाधम खेत बनाउन थालेका छन्। अतिक्रमित क्षेत्रमा अहिले तोरी, मकै, गहुँ तथा मुसुरोको खेती गरिएको छ।...
डिभिजन वन कार्यालय लमजुङले चेपेखोला जलविद्युत आयोजनाको उत्पादित विद्युत प्रसारण लाइनमा नजोड्न सम्बन्धित निकायमा परिपत्र गरेको छ । आयोजना निर्माण तथा प्रसारणलाइन निर्माणको क्रममा अनुमति विना राष्ट्रिय वन अतिक्रमण गरेको भन्दै उत्पादित विद्युत प्रसारण लाइनमा नजोड्न नेपाल विद्युत प्राधिकरणलाई परिपत्र गरेको हो । लमजुङ र गोरखाको सीमामा निर्माण भएको आठ दशमलव ६३ मेगावाटको चेपेखोला जलविद्युत […]
पछिल्लो समय बागलुङका सामुदायिक तथा राष्ट्रिय वनको अतिक्रमण बढ्दै गएको सरोकारवालाहरुले बताएका छन्। डिभिजन वन कार्यालय बागलुङले आयोजना गरेको वन अतिक्रमण नियन्त्रणका लागि सरोकारवालाहरुसँगको समन्वय बैठकमा वन क्षेत्र मानव अतिक्रमणको...
कलैया- बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेको छ । नियन्त्रणको प्रयास हुन नसक्दा वन अतिक्रमण बढ्दै गएको हो । भरतगंज सिगौल चकरी, नयाँ बस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैयालगायत विभिन्न स्थानमा गरी करिब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो । निजगढ […]
बनियानी, १३ असार । झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा […]
बैतडी- बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ । मेलौली नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमण गरेर बनाइएका २७ घर भत्काइएको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार मेलौली–७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका घर डोजर प्रयोग गरी भत्काइएको हो । वन […]
सुर्खेत– सामुदायिक वन अतिक्रमण गर्नेक्रम बढेको छ । दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सामुदायिक वन अतिक्रमण गर्न थालेका हुन् । जसको गतिलो उदाहरण हो, जाजरकोट भेरी नगरपालिका १२ को गुराँस सामुदायिक वन । यो वनलाई सहकारीदेखि विभिन्न व्यक्तिहरूले अतिक्रमण गर्दै आएका हुन् । पछिल्लो पटक वन क्षेत्र अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको पक्की भवन […]
कैलालीमा वन अतिक्रमण गरी बनाइएका साढे चार सय टहरा भत्काइएको छ। डिभिजन वन कार्यालय धनगढीले गोदावरी नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको छेउछाउसँगै चौकीडाँडा र बडिमालिका सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाएको हो।
डिभिजन...
काठमाडौँ, २४ फागुन । कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले […]
नेपालगञ्ज – डिभिजन वन कार्यालय, बाँकेले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर–टहरा भत्काएको छ। सहायक वन अधिकृत गणेश खड्काका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँनजिकै हुलाकी सडक छेउमा बनाइएका घर–टहरा भत्काइएको हो। वन कार्यालयले पहिलो चरणमा हालसालै बनेका नयाँ घर टहरालाई भत्काएको छ। सार्वजनिक सूचना दिएर घर–टहरा भत्काएको सहायक वन अधिकृत खड्काको भनाइ छ। […]
कञ्चनपुर, ६ माघ: कृष्णपुर नगरपालिका– १ भेटघाटफाँटामा बिहीबार बिहान वन अतिक्रमण हटाउँदै सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस