‘मिस नेपाल पिस २०२०’का लागि पहिलो अडिसनबाट १८ युवती छनोट

काठमाडौं : ‘मिस नेपाल पिस २०२०’ प्रतियोगिताका लागि १८ युवती छानिएका छन्। राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवतीहरु अन्तिम स्पर्धाका लागि छानिएका हुन्। प्रतियोगिताको पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ। जसबाट आयोजकले २५ प्रतियोगी छान्नेछन्। नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरुमा रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको

सम्बन्धित सामग्री

मिस नेपाल पिसमा सहभागी नर्सले गरे रक्तदान

'मिस नेपाल पिस २०२४' को प्रतिस्पर्धामा रहेका नर्सहरुले रक्तदान गरेका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा नर्ससहित ९० जनाले रक्तदान गरेका हुन्।

मिस नेपाल पिसमा सहभागी नर्सले गरे रक्तदान

'मिस नेपाल पिस २०२४' को प्रतिस्पर्धामा रहेका नर्सहरुले रक्तदान गरेका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा नर्ससहित ९० जनाले रक्तदान गरेका हुन्।

‘मिस नेपाल पिस’को उपाधिका लागि भिडदै २४ जना नर्स

काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रारम्भिक अडिसनबाट फिनालेका लागि २४ प्रतियोगी सार्वजनिक गरेको हो । प्रतियोगिताको यो ७ औँ संस्करण हो । यस …

यी हुन् मिस नेपाल पिसको छनोटमा परेका २४ नर्स [फोटो फिचर]

'मिस नेपाल पिस २०२४’ को प्रतिस्पर्धामा रहेका २४ प्रतिस्पर्धी छनोट भएका छन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगीताको ७ औं संस्करणमा सहभागि भएकामध्ये २४ जना छनोटमा परेकाहरुको नाम सार्वजनिक भएको छ।

नर्सहरुबीच प्रतिष्पर्धा हुने ‘मिस नेपाल पिस २०२४’ हुँदै

एनक्लेक्स नेपाल प्रायोजित ‘मिस नेपाल पिस २०२४’ को घोषणा भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको ७ औं संस्करण सुरु भएको घोषणा गरिएको हो। यसपल्ट यो प्रतियोगिता स्वास्थ्यखबरसँगको सहकार्यमा हुनेछ।

‘मिस नेपाल पिस २०२४’को घोषणा

एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगीताको ७औं संस्करण घोषणा गरेको हो। प्रतियोगीताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन्।

नम्रताले नर्सहरुबाट ‘मिस नेपाल पिस २०२४’ छान्ने

पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । प्रतियोगितामा १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियट होटलमा आयोजितत एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो । आयोजक संस्थाका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताका विजेताले …

नर्सहरुको ब्युटी पेजेन्ट ‘मिस नेपाल पिस २०२४’ आयोजना हुने

काठमाडौँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ व्यावसायिक दूत रहेको ‘मिस नेपाल पिस २०२४’ ले नयाँ संस्करणको घोषणा गरेको छ । नेक्स्ट मोडल नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको आवेदन खुला भएको जनाएको छ । शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । फागुन २६ गतेदेखि छनोट चरणको अडिसन आयोजना हुने उक्त अवसरमा […]

'मिस नेपाल पिस' को उपाधि श्रीया रजकलाई (फोटोफिचर)

मिस नेपाल पिस' को पाँचौ संस्करणको उपाधि श्रीया रजकले जितेकी छन्। शनिबार काठमाडौंमा भएको प्रतिस्पर्धाको फिनालेमा २४ प्रतिस्पर्धीमध्येबाट रजकले 'मिस

‘मिस नेपाल पिस’को अडिसन

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०७४’ को प्रारम्भिक अडिसन सुरु भएको छ । ‘मिस नर्स’को यो परिमार्जित प्रतियोगिताका लागि राजधानीमा गत आइतबार भएको प्रारम्भि अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत ७० युवतीको सहभागिता रहेको थियो ।