नर्सहरुबीच प्रतिष्पर्धा हुने ‘मिस नेपाल पिस २०२४’ हुँदै
एनक्लेक्स नेपाल प्रायोजित ‘मिस नेपाल पिस २०२४’ को घोषणा भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको ७ औं संस्करण सुरु भएको घोषणा गरिएको हो। यसपल्ट यो प्रतियोगिता स्वास्थ्यखबरसँगको सहकार्यमा हुनेछ।
काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले 'मिस नेपाल पिस २०२४'को शीर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा हालै सम्पन्न प्रतियोगितामा २३ सुन्दरीलाई पछि पार्दै विधिले उत्कृष्ट पर्सनालिटीसहित उपाधि जितेकी हुन् ।
'मिस नेपाल पिस २०२४' को प्रतिस्पर्धामा रहेका नर्सहरुले रक्तदान गरेका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा नर्ससहित ९० जनाले रक्तदान गरेका हुन्।
'मिस नेपाल पिस २०२४' को प्रतिस्पर्धामा रहेका नर्सहरुले रक्तदान गरेका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा नर्ससहित ९० जनाले रक्तदान गरेका हुन्।
एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगीताको ७औं संस्करण घोषणा गरेको हो। प्रतियोगीताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन्।
पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । प्रतियोगितामा १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियट होटलमा आयोजितत एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो । आयोजक संस्थाका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताका विजेताले …
काठमाडौँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ व्यावसायिक दूत रहेको ‘मिस नेपाल पिस २०२४’ ले नयाँ संस्करणको घोषणा गरेको छ । नेक्स्ट मोडल नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको आवेदन खुला भएको जनाएको छ । शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । फागुन २६ गतेदेखि छनोट चरणको अडिसन आयोजना हुने उक्त अवसरमा […]
सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०७४’ को प्रारम्भिक अडिसन सुरु भएको छ । ‘मिस नर्स’को यो परिमार्जित प्रतियोगिताका लागि राजधानीमा गत आइतबार भएको प्रारम्भि अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत ७० युवतीको सहभागिता रहेको थियो ।