धनबहादुरलाई वेस्टर्न ओपन

धनबहादुर थापाले शुक्रबार साबिक विजेता नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठलाई अतिरिक्त होलमा पराजित गर्दै सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

सम्बन्धित सामग्री

भुवनलाई वेस्टर्न ओपन गल्फ उपाधि

प्रोफेसनल गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन्।...

वेस्टर्न डेभलपमेन्ट बैंक घोटालाका पीडितहरु प्रदर्शनमा

तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेड घोटालाका पीडित ऋणीहरुले शनिबार दाङमा प्रदर्शन गरेका छन्। बैंकका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत र तत्कालीन शाखा प्रबन्धकको मिलेमतोमा भएको घोटालामा आफूहरुलाई फसाइएको दाबी...

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा

झापा – दसैं–तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा वेस्टर्न युनियनले देशव्यापी सडक कार्यक्रमको थालनी गरेको छ। मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको कार्यक्रम अपराह्न दमकमा सोही कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाहरूका बारेमा कलाकारहरूले प्रस्तुती दिएका थिए। कार्यक्रममा नेपालमा ख्याती कमाएका कलाकार तथा स्थानीय कलाकारहरूलाई सहभागी गराइएको कलाकार किशोर भण्डारी […]

वेस्टर्न अस्पतालमा 'लेभल ३ आइसीयू' सेवा

वेस्टर्न अस्पताल नेपालगन्जमा अत्याधनिक सुविधा सहितको लेभल ३ आइसीयू सेवा सुरु भएको छ। अस्पतालले ८ शय्याको लेभल ३ आइसीयू सेवा सञ्चालनमा ल्याएको हो।

वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतलाई १० तोला सुन हस्तान्तरण

वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौँ बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमा दश तोला सुन जितेकी हुन् । वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित […]

वेस्टर्न युनियनको सुनपति योजना अन्तर्गत पहिलो साताको विजेता घोषणा

काठमाडौं । वेस्टर्न युनियनले सञ्चालन गरेको सुनपति योजना अन्तर्गत पहिलो हप्ताको विजेता घोषणा गरिएको छ । लक्की ड्र मार्फत पहिलो साताका ३० जना विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ । वेस्टर्न युनियनका अनुसार एटीटी रेमिट सीजी फिन्को, डिजिटेक रेमिटेन्स, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटबाट गरिएको लक्की ड्र मा १० ग्राहकले चाँदीका सिक्का, […]

एमेच्योर सुभाषलाई वेस्टर्न ओपन उपाधि

पोखरा (हाम्रो खेलकुद) – एमेच्योर सुभाष तामाङले सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलोपटक सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् । हिमालयन गल्फ कोर्स पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता […]

सुभाषलाई वेस्टर्न ओपन उपाधि

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुभाष तामाङले सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलो पटक सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।हिमालयन गल्फ कोर्स, पोखरामा करिअरको दोस्रो टुरइभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर जोडे । यसअघि उनले सन् २०१९ मासुर्य नेपाल च्यालेन्जको उपाधि जित

वेस्टर्न युनियनको पाँच लाख पुरस्कार नेपालीले जितिन्

वेस्टर्न युनियनले दसैँ, तिहार र छठलक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले लक्की ड्रमार्फत गरेको छनोटमा मस्तकला नेपाली विक विजेता बनेकी छिन् । उनले वेस्टर्न युनियनको नेपालमा रहेका सातवटा...

वेस्टर्न युनियनको दसैं तिहार र छठपर्व लक्षित योजना

काठमाडौं, ४ असोज । वेस्टर्न युनियनले दसैं तिहार र छठपर्व लक्षित गर्दै गर्दै ‘क्यासउत्सव’ प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । कम्पनीको अनुसार योजननामा ग्राहकहरुले असोज १ देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने छन् । यो प्रवद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–एटीटी रेमिट, […]