शुक्रले जिते सूर्य नेपाल वेस्टन

सञ्जय लामा र भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै शुक्रबहादुर राईले ६ अन्डर २ सय १ को कार्डसहित २०औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन गल्फ उपाधि जितेका छन्। उनले बिहीबारको अन्तिम प्रतिस्पर्धामा समेत उस्तै लय कायम राख्दै उपाधि रक्षा गरेका हुन्।

सम्बन्धित सामग्री

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सद्भावको अग्रता यथावत्

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौँ सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन बुधबार तीन स्ट्रोकको अग्रता निकालेका छन् । उनको शीर्ष स्थान कायमै रहेको छ । रोयल नेपाल...

सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि सुरु हुने

२० फागुन, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले दाबेदारी प्रस्तुत गर्ने प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए । ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र […]

सूर्य नेपाल प्रिमियर गल्फ : तेस्रो दिन सद्भावलाई दुई स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हासिल गरेका छन्। बिहीबार अन्तिम १८...

शुक्रले जिते सूर्य नेपाल इस्टर्न

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले बिहीबार सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । उपाधि हात पार्ने क्रममा शुक्रबहादुरले समग्रमा १७...

सूर्य नेपाल इस्टर्न मंगलबारदेखि

सिजनको दोस्रो सूर्य नेपाल इस्टर्न ओपन गल्फ मंगलबारदेखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सूर्य नेपाल गल्फ टुर २०२२–२३ सिजनको दोस्रो प्रतियोगिता...

सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि

१० पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२२/२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता धरान गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा सूर्य नेपाल काठमाडौं ओपनका विजेता भुवन नगरकोटीसहित व्यवसायिक खेलाडीहरु शुक्र बहादर राई, जयराम श्रेष्ठ, […]

सूर्य नेपाल च्यालेन्ज १९ देखि २२ वैशाखमा

सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल च्यालेन्ज प्रतियोगिता १९ देखि २२ वैशाखसम्म हुने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ कोर्समा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । ७२...

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता भोलिदेखि

काठमाडौँ– प्रोफेसनल गल्फर एसोसिएशन नेपालको आयोजनामा मंगलबारबाट सूर्य नेपाल गल्फ टुरअन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ। सोमबार आयोजक प्रोफेसनल गल्फर एसोसियशन नेपालले पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिनसम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो। प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन्। जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता […]

भुवन सूर्य नेपाल एनपिजिए गल्फको क्वार्टरफाइनलमा

नेपालका शीर्ष वरीयताका भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुरअन्तर्गत सूर्य नेपाल एनपिजिए गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । प्रतियोगिताकै नम्बर एक खेलाडी भुवनले १८औँ वरीयताका सचिन भट्टराईलाई ६–४ को स्कोरमा हराउँदै...

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ मंगलबारदेखि

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।