काम वा व्यायाम गर्दा थकान महसुस हुनु स्वभाविक नै हो । थकानले शरीर कडा हुनु, दुखाइ हुनु, मुड खराब हुनु सामान्य हो । तर यी समस्या दिनहुँजसो अनुभव हुन्छ भने चाहिं समस्या हुन्छ । यो फाइब्रोम्याल्जियाको लक्षण पनि हुन सक्छ । फाइब्रोम्याल्जिया बाथरोगको एक प्रकार हो । शरीरमा एक हड्डीले अर्को हड्डीलाई जोड्ने लिगामेन्ट, हड्डीलाई […]