लक्ष्मी बैंकले आर्जन गर्‍याे १ अर्ब ५१ करोड खुद मुनाफा

काठमाडाैँ – लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५१ करोड रुपाैयाँ खुद मुनाफा आर्जन गरेकाे छ। बैंककाे आज बिहीबार काठमाडौँमा सम्पन्न बाइसौँ वार्षिक साधारणसभाले उक्त खुद नाफा आर्जन गरेकाे जानकारी गराएकाे हाे। साथै, साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल […]

सम्बन्धित सामग्री

प्राधिकरण इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल : कुलमान घिसिङ [भिडियो]

०७३-०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन शुरु गरेको बताए ।

लक्ष्मी बैंकको खुद मुनाफा १ अर्ब ५१ करोड

लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हिजो बुधबार सम्पन्न बैंकको २२औँ साधारणसभामा उक्त जानकारी दिइएको हो ।

लक्ष्मी बैंकको बाइसौँ वार्षिक साधारणसभा

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको

६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ४१ करोड नाफा

नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  । सो मुनाफा गत आ.व. सोहि अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्धि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्धि गर्न सफल बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बनेको छ ।  बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैकले खराव कर्जाको अनुपातलाई  पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ ।  बैंकले ११३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले दोस्रो त्रैमासमा कमायो १ अर्ब ७४ करोड खुद मुनाफा

नेपाल सरकारको अधिकांश स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कुल समग्र आम्दानी रु. २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा रु. १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु. ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी रु ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी रु ४ अर्ब ५० करोड, शेयरधनी कोष रु. २५ अर्...

नेपाल एसबीआई बैंकको नाफा १०.१५ प्रतिशत

नेपाल एसबीआई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा १०.१५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६० करोड ६ लाख ४७ हजार मुनाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा १ अर्ब ४३ करोड ८२ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १० करोड ४३ लाख ९२ हजार रहेको छ ।

मेगा बैंकको मुनाफा ९२ प्रतिशतले वृद्धि

मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको भन्दै बैंकले यस आर्थिक वर्षमा ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न सफल भएको पनि बतायो ।