एनएमबि बैंकको नाफा एक अर्ब ७१ करोड रुपैयाँ, स्प्रेड घट्दा खुद ब्याज आम्दानीमा गिरावट

काठमाडौं। एनएमबी बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ। बैंकले पुस अन्त्यसम्ममा १ अर्ब ७१ करोड रुपैयाँ खुद मुनाफा आर्जन

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ ।

नबिल बैंकको नाफा करिब ५ अर्ब

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम घट्दा नबिल बैंकको नाफा बढेको छ । गत आबको अन्तिम २७ असारमा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

गरिमा विकास बैंकको नाफा १ अर्ब माथि

गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५

ब्याज आम्दानी वृद्धिसँगै बढ्यो सिद्धार्थ बैंकको नाफा

गत आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ ।

ब्याज तथा अन्य आम्दानीमा वृद्धि हुँदा ४४ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा

१२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा एभरेष्ट बैंकको नाफा ४३.७७ प्रतिशतले वृद्धि हुँदा साढे दुई अर्ब नाघेको छ । तरलता (लगानी योग्य पुँजी) अभावका बीच बैंकको व्यवसाय विस्तार र स्प्रेड रेमा भएको वृद्धिले बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको सञ्चालन मुनाफा सँगै […]

ग्लोबल आईएमई बैंकको नाफा बढ्यो

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसको प्रति सेयर

सनराइज बैंकको नाफा डेढ अर्ब नाघ्यो

काठमाडौं । सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १०.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ

नबिल बैंकको नाफा साढे ४ अर्ब नाघ्यो

नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३०.०६ प्रतिशतले बढेको छ ।बैंकको खुद नाफा बढ्दा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।समीक्षा अवधिमा बैंकको

कृषि विकास बैंकको नाफा ३ अर्ब ६९ करोड, प्रतिशेयर आम्दानी ३० रुपैयाँ

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको नाफा ३ अर्ब ६९ करोड पुगेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षमा कमाएको नाफाभन्दा १०.८९ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्ष ६ अर्ब ७१ करोड रहेको खुद ब्याज आम्दानी यो वर्ष ६ अर्ब २६ करोडमा झरेको बैंकले जनाएको छ । त्यस्तै शुल्क तथा कमिसनसम्बन्धी आम्दानी पनि १ अर्ब ८७ करोडबाट १ अर्ब ५१ करोडमा झरेको बैंकले जनाएको छ । यसैगरी, सेयर

एनआइसी एशिया बैंकको नाफा ३ अर्ब भन्दा बढी

एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ३ अर्ब ४८ लाख रुपैयाँ गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी पनि बढाएको छ । बैंकले गत […]