कोरोनाका ६० संक्रमित थपिए, घटे खोप लगाउने

कोरोना भाइरसका ६० संक्रमित थपिएका छन् ।

सम्बन्धित सामग्री

संक्रमण बढेसँगै उपत्यकाका अस्पतालमा कोरोनाविरुद्ध खोप लगाउने बढे

कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड-१९ बिरुद्धको खोप गाउनेहरुको उपस्थिति बाक्लिएको हो। केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढिरहेका छन्।

कोरोना अपडेट : ११ जना संक्रमित थपिए, २४ घन्टामा खोप लगाउने संख्या शून्य

काठमाडौं : शनिवार देशभर ११ जना कोभिड - १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ३० जनामा गरिएको परीक्षणमा ११ जना संक्रमित भेटिएका हुन्।आज १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४८ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा २४ घन्टामा कोरोना विरुद्धको खोप लगाउने संख्या शून्य रहेको छ।हाल देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : आज भेटिए १२ जना संक्रमित, खोप लगाउने संख्या शून्य

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज ३ हजार ६२७ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै मन्त्रालयको विवरणमा गत २४ घन्टामा कोरोनाविरुद्धको खोप लगाउने संख्या शून्य रहेको उल्लेख गरिएको छ। तर हालसम्म नेपालमा ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

कोरोना संक्रमित क्रमशः घट्दै, खोप लगाउने बढ्दै

पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएकामा त्यसको अघिल्लो दिन शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । एक साताको तथ्यांक हेर्दा संक्रमण घट्दै गएको देखिएको छ । गत आइतबार सक्रिय संक्रमित देशभर ८३ हजार ९९९ जना रहेकामा सो संख्या घटेर शनिबारसम्म आइपुग्दा ५२ हजार ७८० ...

संक्रमणले सेवा प्रभावित, टेकु अस्पतालमा खाेप कार्यक्रम स्थगित

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी एकै पटक कोरोना संक्रमित भए पछि अस्पतालको सेवा प्रभावित भएको छ। अस्पतालमा बिरामीको उपचार तथा कोरोनाविरुद्धको खोप लगाउने क्रममा एकै पटक ५० जना स्वास्थ्यकर्मी संक्रमित भए पछि हाललाई त्यहाँबाट लगाइँदै आएको खोप कार्यक्रम माघ १६ गते सम्म स्थगित गरिएको अस्पतालले जनाएको छ।

२७२ संक्रमित थपिँदा ७७७ संक्रमणमुक्त, खोप लगाउने शून्य

पछिल्लो २४ घण्टामा देशभर २७२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार हजार ७१२ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट दुई हजार...

कस्तो बेलामा रेविजविरुद्धको खोप लगाउने ?

१२ असोज, काठमाडौं । रेबिज एक प्राणघातक भाइरस हो । नेपालमा लगभग सबैजसो रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट सर्ने गरेको छ । खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु हुनेछ । तर कस्तो अवस्थामा आवश्यक खोप पर्छ, कति लगाउने, कसरी लगाउनेजस्ता विषयमा अन्योल देखिन्छ । धेरै मात्रामा आउने जिज्ञासा वा बारम्बार सोधिने प्रश्नहरु […]

टोकियोमा कोरोनाको नयाँ रेकर्ड, दैनिक संक्रमित ५ हजार नाघे

टोकियोमा दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा यहाँ एकै दिन ५ हजार ४२ जनामा संक्रमण देखियो । महामारी सुरु भएयता टोकियोमा एकैदिन ५ हजारभन्दा धेरै संक्रमित भएको यो पहिलोपटक हो ।बिहीबार सार्वजनिक भएको यस संख्यासँगै टोकियोमा कुल संक्रमित संख्या २ लाख ३६ हजार १ सय ३८ पुगेको छ । त्यसैगरी जापानमा राष्ट्रव्यापी संक्रमित हुनेको कुल संख्या ९ लाख ८० हजार ७ सय २८ पुगेको छ । यसमध्ये १५ हजार २ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।देशमा खोप लगाउने काम निकै सुस्त भएको र यही स

भारतको केरलामा खोप लगाउनेको अनुपात देशभरको औसतभन्दा धेरै

एजेन्सी। निरन्तर चौथो दिन २० हजारभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको भारतको केरला राज्यमा कोरोनाविरुद्धको खोप लगाउनेको अनुपात भने देशभरभन्दा धेरै छ। भारतभर दोस्रो मात्रा खोप लगाउने ८ प्रतिशत मात्रै छन भने केरलामा ३५ प्रतिशतले पहिलो र १६ प्रतिशतले दोस्रो मात्रा लगाएका छन्। देशभरभन्दा धेरैको अनुपातमा राज्यमा खोप लगाउने भएपनि हाल भारतभर पुष्टि भइरहेकामध्ये आधाभन्दा धेरै संक्रमित केरलामा देखिएका छन्।

नयाँ अध्ययनको दाबी : संक्रमित भइसकेकाले खोपको एक डोज लगाए पुग्छ

पश्चिमा देशहरुमा भएको नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसहरूका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी गरेको छ । अर्थात्, कोरोना संक्रमित भएर त्यसबाट मुक्त भएका मानिसहरुले खोपको एक डोज लगाए पुग्छ ।धेरै देशहरुले खोप लगाउने रणनीति बदल्न सक्ने भएकाले यो निकै महत्त्वपूर्ण विषय हो । खोपको अभाव सामना गरिरहेको नेपालसँगै विश्वका धेरै देशका लागि यो वरदान हुनसक्छ । छिमेकी भारतले पनि आफ्नो जनसंख्याका लागि आवश्यक खोप उत्पादन गर्न सकिरहेको छैन र त्यहाँ दोस्रो लहरले ठूलै आतंक मच्चाइरहेको छ । त्