कोरोना अपडेट : आज भेटिए १२ जना संक्रमित, खोप लगाउने संख्या शून्य

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज ३ हजार ६२७ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै मन्त्रालयको विवरणमा गत २४ घन्टामा कोरोनाविरुद्धको खोप लगाउने संख्या शून्य रहेको उल्लेख गरिएको छ। तर हालसम्म नेपालमा ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। 

सम्बन्धित सामग्री

कोरोना अपडेट : ७६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, २३ बैशाख । पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ। संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन्। यस्तै, मन्त्रालयले […]

कोरोना अपडेट : थप ४९ जनामा कोभिड पुष्टि

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको विवरणअनुसार २ हजार ४९४ जनामा गरिएको परीक्षणमा ४९ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ६३ जना सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९७ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने ८६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

कोरोना अपडेट : आज भेटिए २२ बिरामी‚ कुल संक्रमित ११२ जना

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७ सय ५३ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौं उपत्यकामा ४१ जना सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

कोरोना अपडेट : आज भेटिए १२ जना बिरामी, देशभर १२४ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३८७ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज १३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १२४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा ३९ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : आज भेटिए ११ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ११ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८७४ जनामा गरिएको परीक्षणमा ११ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : देशभरि सक्रिय संक्रमित ३ सय ७५ जना मात्र

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ।मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। आज देशभरि ६ हजार ७ सय ५८ जनाले कोरोनाविरुद्ध ख

कोरोना अपडेट : देशभर ६३७ जना सक्रिय संक्रमित, आज भेटिए १३ संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।यस्तै स्वास्थ्य मन्त्रालयको विवरणअनुसार ४ हजार १५५ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्। आज ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज शून्य रहेको छ।मन्त्रालयको विवरणअनुसार हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। देशभर १२ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्।

कोरोना अपडेट : २४ जना संक्रमित थपिए, ५१ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज २४ जना संक्रमित थपिँदा ५१ जना संक्रमणमुक्त भएका हुन्।आज ५ हजार ५ सय ८७ जनामा गरिएको परीक्षणमा आज २४ जना संक्रमित थपिएका हुन् भने आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन। हाल देशभरि ८ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि आइसियू र भेन्टिलेटरमा गरि १७ जना संक्रमित उपचाररत छन्। हालसम्म देशमा लक्षित जनसंख्याको ९३ प्रतिशतले कोरोनाविरुद्ध&n

कोरोना अपडेट : चार संक्रमितको मृत्यु, २३५ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ३५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ९ हजार ८४ जनामा गरिएको परीक्षणमा २ सय  ३५ जना संक्रमित थपिएका हुन्। आज ४ जना संक्रमितको मृत्यु भएको छ।  आज २ सय १२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार ८ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गत २४ घण्टामा देशभर एक लाख ३९ हजार १ सय ५२ जनाले कोरोना विरुद्धको  खोप लगाएका मन्त्रालयले जनाएको छ।&nb

कोरोना अपडेट : आज ७८५ संक्रमित थपिए, १२ जनाको मृ्त्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ७ सय ८५  जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार १ सय ९५ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ७ सय ८५ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमितको मृत्यु भएको विवरणमा उल्लेख छ।  यस्तै आज ८ सय  ८८ जना संक्रमणमुक्त भएका छन्।हाल देशभर १४ हजार ७ सय ८७ जना सक्रिय संक्रमित रहेकोसमेत मन्त्रालयले जनाएको छ।