जीपमा फल्स बटम बनाएर तस्करी

कञ्चनपुर : बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो। जिल्ला

सम्बन्धित सामग्री

विशेष आयोग बनाएर सबै नेताहरूको छानबिन हुनुपर्छ: नेता शर्मा

सुन तस्करी लगायतका विभिन्न प्रकरणमा नाम जोडिएका माओवादीका नेताहरूको पनि आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।...

सिन्धुलीमा गाई-गोरूको अवैध तस्करी सुरू

सिन्धुुली । सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर पहाडी जिल्लाहरूबाट लाखौंको संख्यामा गाईगोरूको अवैध तस्करी सुरू भएको छ । सिन्धुली जिल्ला तराई मधेश र पहाडी जिल्लाहरू गरी कुल ९ वटा जिल्लाहरूसँग सीमाना जोडिएकाले विभिन्न अवाञ्छित गतिविधिहरू संचालन गर्नेहरुलाई सजिलो भएकाे छ । जसका कारण गाई र गोरूको लुकिछिपि चोरी निकासी तस्करी गरी भारतीय सीमानासम्म पुर्‍याउन सजिलो भएको […]

मोटरसाइकलको ट्यांकीमा लुकाएर लागूऔषध तस्करी

६ भदौ, काठमाडौं । मोटरसाइकलको तेलको ट्यांकीमा फल्स बटम बनाएर लागूऔषध तस्करी गरेको भेटिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले हालै गरेको एउटा कारबाहीमा मोटरसाइकलको तेलको ट्याङ्कीमा लुकाएर वीरगञ्जदेखि काठमाडौंसम्म लागूऔषध ल्याउने गरेको भेटिएको हो । ब्यूरोका एसपी योगेन्द्र खड्काका अनुसार काठमाडौं महानगरपालिका–३० कालोपुलबाट पक्राउ परेका सिभिल इञ्जिनियर ध्रुव लिम्बुमाथि अनुसन्धान गर्ने क्रममा उनको होस्टलमा […]

धर्मपुत्री बनाएर नाबालिकाको तस्करी प्रयास

धर्मपुत्री बनाएर १४ वर्षीया नेपाली बालिकालाई स्विट्जरल्यान्ड लैजान खोज्ने बेलायतीदम्पती पक्राउ परेका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बालिकालाई विदेश जान रोकी बेलायती नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको हो ।...

डोजर लगाएर काठ तस्करी, खबर पाउँदा पनि समिति मौन

गुल्मीको छत्रकोट गाउँपालिका ३ छत्रदेबी हरियाली सामुदायिक वनबाट काठ तस्करी भएको छ । चार दिनअघि राति डोजरले सल्लाका रुख ढलाएर गोलिया बनाएर लगेको स्थानीयले बताए । स्थानीय भेडुवा बजारबाट राम...

भित्री वस्त्रमा फल्सबटम बनाएर चार करोडको सुन आयात

आफैँले लगाएको कपडामै फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै रु चार करोडको सुन तस्करी गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए तर उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो । सो क्रममा लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनलाई सादा पोसाकमा पर...

सिन्धुलीबाट हजारौं गाई भारततर्फ तस्करी

सिन्धुली, मंसिर २९ । हिउँद लागेसँगै सिन्धुलीलाई केन्द्र बनाएर पहाडी भेगबाट हजारौं संख्यामा गाई गोरुको अबैध तस्करी भइरहेको छ । तराई, मधेश र पहाडी गरी सिन्धुलीसँग ९ जिल्लाको सीमाना जोडिएकाले तस्करहरुले यस ठाउँलाई रोजेका हुन । सिन्धुलीमा भेला गरिएका गाईगोरु खुलेआम भारत निकास गरिन्छ । गाई गोरुको अबैध रुपमा तस्करी गर्नेहरुले सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंंगा, […]

औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय

विराटनगर : प्रदेश १ को पूर्वी शहरमा बिना इजाजतका औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय बनेको पाइएको छ।भारतदेखि तस्करी गरी प्रतिबन्धित औषधि सुनसरीको धरानमा ल्याउने र उक्त औषधिलाई मिश्रण गरी लागुऔषध बनाएर युवापुस्तालाई बिक्री वितरण गर्ने गिरोह सक्रिय बनेको हो।  धरानमा बसेर प्रतिबन्धित औषधिलाई लागुऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका–५ बगरकोटका २४ वर्षीय अनम राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको छ।राईलाई पक्राउ गरी औषधि व्यवस्था विभाग व

नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी

प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गाैला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुव