सिन्धुलीमा गाई-गोरूको अवैध तस्करी सुरू

सिन्धुुली । सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर पहाडी जिल्लाहरूबाट लाखौंको संख्यामा गाईगोरूको अवैध तस्करी सुरू भएको छ । सिन्धुली जिल्ला तराई मधेश र पहाडी जिल्लाहरू गरी कुल ९ वटा जिल्लाहरूसँग सीमाना जोडिएकाले विभिन्न अवाञ्छित गतिविधिहरू संचालन गर्नेहरुलाई सजिलो भएकाे छ । जसका कारण गाई र गोरूको लुकिछिपि चोरी निकासी तस्करी गरी भारतीय सीमानासम्म पुर्‍याउन सजिलो भएको […]