सिन्धुलीबाट हजारौं गाई भारततर्फ तस्करी

सिन्धुली, मंसिर २९ । हिउँद लागेसँगै सिन्धुलीलाई केन्द्र बनाएर पहाडी भेगबाट हजारौं संख्यामा गाई गोरुको अबैध तस्करी भइरहेको छ । तराई, मधेश र पहाडी गरी सिन्धुलीसँग ९ जिल्लाको सीमाना जोडिएकाले तस्करहरुले यस ठाउँलाई रोजेका हुन । सिन्धुलीमा भेला गरिएका गाईगोरु खुलेआम भारत निकास गरिन्छ । गाई गोरुको अबैध रुपमा तस्करी गर्नेहरुले सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंंगा, […]

सम्बन्धित सामग्री

९ वटा गाई बाच्छोसहित रौतहटमा एक जना पक्राउ

रौतहट- रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एक जना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले  माधव नारायण नगरपालिका-१ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजाँदै गरेको अवस्थामा देवाही...

९ वटा गाई बाच्छोसहित रौतहटमा एक जना पक्राउ

रौतहट- रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एक जना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले  माधव नारायण नगरपालिका-१ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजाँदै गरेको अवस्थामा देवाही...

मुढा बुन्ने गाउँ

२०३५ सालतिर झापामा पञ्चायतको जगजगी थियो । त्यही सेरोफेरोमा जेल परेका थिए, कालीझोडाका खड्ग आछामी । गाई काटेर छाला तस्करी गरेको आरोपमा तत्कालीन प्रशासनले उनलाई जेल पठाएको थियो ।

सिन्धुली ट्रान्जिट बनाएर गाई गोरुको तस्करी बढ्यो

सिन्धुली । सिन्धुली जिल्लामा ट्रान्जिट हुदै गाईगोरुको तस्करी बढ्दै गएको छ । लामो समयदेखि जिल्लालाई ट्रान्जिट बनाएर अवैध कारोबारीहरुले पहाडी जिल्लाहरुबाट हजारौंको संख्यामा गाई गोरुको अवैध तस्करी गरिरहेका छन् । सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंंगा, खोटाङ, काभ्रेपलान्चोक लगायत जिल्लाका ग्रामिण बस्तीहरुबाट गाईगोरु र बाच्छा बाच्छीहरु सस्तो मूल्य किन्ने र सिन्धुली हुदै तराइ झारेर भारततर्फ बिक्री गर्ने […]

सिन्धुलीमा गाई-गोरूको अवैध तस्करी सुरू

सिन्धुुली । सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर पहाडी जिल्लाहरूबाट लाखौंको संख्यामा गाईगोरूको अवैध तस्करी सुरू भएको छ । सिन्धुली जिल्ला तराई मधेश र पहाडी जिल्लाहरू गरी कुल ९ वटा जिल्लाहरूसँग सीमाना जोडिएकाले विभिन्न अवाञ्छित गतिविधिहरू संचालन गर्नेहरुलाई सजिलो भएकाे छ । जसका कारण गाई र गोरूको लुकिछिपि चोरी निकासी तस्करी गरी भारतीय सीमानासम्म पुर्‍याउन सजिलो भएको […]

बंगलादेश लगिरहेका १०३ गाई-गोरुसहित पाँच भारतीय ट्रक नियन्त्रण

भद्रपुर : झापाको विभिन्न नाकाबाट भारत हुँदै बंगलादेश तस्करी हुन लागेको १०३ वटा गाई गोरुसहित पाँच वटा ट्रक भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ प्रहरी कार्यालय झापाले जिल्लाबाट हुने गाई गोरु तस्करी नियन्त्रणमा आक्रामक देखिएको अवस्थामा भारतीय एसएसपी र प्रहरीले पनि नेपालबाट भारत जाने गाई गोरु नियन्त्रणमा लागि परेका...

मुलुकी एेनकाे विराेधमा सिंहदरबार अगाडि एक युवाको नाङ्गै प्रर्दशन

काठमाडाैं – सरकारको विरोधमा एक युवाले सिंहदरबार अगाडि नग्न प्रर्दशन गरेका छन् ।  गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको विरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नग्न प्रदर्शन गरेका हुन् । त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई...

प्रहरीसँगको ‘सेटिङ’मा नै झापामा गाईको खुला तस्करी !

नियमन गर्ने निकायलाई नै आर्थिक प्रभावमा पारेर भारतीय तस्करले झापामा राष्ट्रिय जनावार गाईको अवैध तस्करी गर्ने गरेका छन्। सीमा सुरक्षाको जिम्मा पाएको नेपालस्थित सशस्त्र प्रहरीलाई प्रति गोटा नेपाली १० र भारतीय सीमा सुरक्षा बल एसएसबीलाई भारतीय १० रुपैयाँ दिएपछि नेपालबाट जति पनि गाई निकासी गर्न पाएको तस्कर स्वयमले बताए। नेपालबाट मासुका लागि गाईको निकासी प्रतिबन्ध…

प्रहरीकै मिलेमतोमा गाई, गोरु तस्करी - Naya Patrika

लामो समयदेखि रौतहटबाट तेस्रो मुलुकसम्म चल्दै आएको गाई र गोरुको तस्करी नियन्त्रण हुन सकेको छैन । रौतहटसँगै छिमेकी जिल्लाका विभिन्न स्थानबाट पूर्व–पश्चिम राजमार्ग हुँदै भारत र तेस्रो मुलुकका लागि गाई, गोरुको तस्करी हुने गरेको हो ।

चौपायाको हड्डी तस्करी हुने गरेको खुलासा

मासु प्रशोधन केन्द्रबाट गाई, गोरु, भैंसी, राँगा, बंगुर आदी जनावरको हड्डी भारततर्पm तस्करी हुने गरेको पाइएको छ । सुनसरीको दुहवीमा संचालित सांग्रिला