तोरी र गहुँ बालीसँगै सुन्दर देखिएको भान्सा गाउँ

बागलुङ नगरपालिका–६ पञ्चकोटबाट तोरी र गहुँ बालीसँगै सुन्दर देखिएको भान्सा गाउँ । तस्वीर, रासस

सम्बन्धित सामग्री

आलुमा रोग लागेपछि किसान चिन्तित

सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।...

'माघ धमालधुमुल गरेरै सकियो, अब पानी परे पनि हिउँदे बाली सप्रिने आशा छैन'

हिउँदे बर्षाको आशमा गुल्मेली किसान, पानी नपर्दा करिव साढे ६ हजार हेक्टरको हिउँदे बाली प्रभावित अहिले गहुँ, जौ, तोरी, केराउ र लहरे बालीले खेतबारी ढकमक्क हुने समय हो । तर, बर्षात् नहुँदा...

वन अतिक्रमण गरेर स्थानीले रोपे ‘मकै’

बयरघारी क्षेत्रमा भूमिहीन, विपन्न मात्र नभएर हुनेखाने समेतले जंगल–झाडी, खरघारी फाँडेर धमाधम खेत बनाउन थालेका छन्। अतिक्रमित क्षेत्रमा अहिले तोरी, मकै, गहुँ तथा मुसुरोको खेती गरिएको छ।...

किसानलाई हिउँदे बाली भित्र्याउन चटारो

दाङ– कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ । किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् । तुलसीपुर […]

डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति

डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ । यसैगरी सुन्तलाक...

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो ।विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था छ । प्रादेशिक कार्यालयमा हाल युरिया तीन हजार सात सय ७२ दशमलव छ सय ५० मेट्रिक टन र डिएपी पाँच हजार नौ सय ४१ दशमलव छ सय ५० मेट्रिक टन मौज्दात छ ।प्रादेशिक कार्यालयमा उपलब्ध

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव

विराटनगर– तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था […]

‘सीमापारि भारतमा प्रशस्तै मल, वारिपट्टि हामी हेरेको हेर्‍यै’

“मेरो घर मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नम्बर ३ भेलाइमा पर्छ । मेरो यहाँ ५ बिघा खेत छ । गहुँ, तोरी र मकै भित्र्याएको खेतमा अहिले रोपाईं चलिरहेको छ । आधा रोपाईं सकियो, आधा बाँकी छ । डीएपी मल भए अहिल्यै र त्यो नभए युरिया मल अबको केही दिनमै चाहिन्छ । हाम्रो सबै खेतका लागि […]

तोरी फूलेपछि पर्यटकको आकर्षण बढ्यो

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले तोरी फुलेपछि पहेँलै भएको छ । बेनी–बागलुुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरका खेत र बारीमा तोरी फूलेर पहेँलै भएको छ भने गहुँ तथा केराउले हरियाली छाएको हो । खेत, बारीमा लगाएको तोरी फुलेर रत्नेचौर गाउँ नै पहेँलपुर बनेको छ । तोरीले पहेँलै तथा गहुँ […]

सरकार स्वयम् चिता हो प्रिया

रण मैदानमा दूवो कल्चेझैं  गहुँ पिस्दा घुन पिसेझैं ठानेर  सोझासाझा श्रमजिवीलाई सदियौंदेखि    पेलिरहे, कुल्चिरहे, तेल निकालिरहे  यो देशका सम्राटले कोलमा तोरी पेलेझैं