महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप

महोत्तरीको भँगाहामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । बिहीबार बिहान दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

सम्बन्धित सामग्री

महोत्तरीमा दुई समुदायबीचको विवाद साम्य, सामाजिक सद्भाव कायम राख्ने प्रतिवद्धता

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका-१ पर्सामा सामाजिक सद्भाव कायम राख्न हिन्दू र मुस्लिम अगुवाहरूले प्रतिबद्धता जनाएका छन् । महावीर झण्डा मेलाको अवसरमा शनिवार कलश यात्रा निकालेका बेला दुई समुदायबीच झडप भएको थियो । झडपले स्थित अनियन्त्रित बनेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । विवाद चर्केपछि आज गाउँपालिका अध्यक्ष रामनाथ यादवको अध्यक्षतामा बसेको सर्वदलीय […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। तिहारको अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामनासहित सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइएको छ। आफ्ना दिदीभाइ नहुनेले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सामुहिक भाइटीका लगाएका छन्। एमाले अध्यक्ष केपी ओलीले चाडपर्व र इतिहासलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन्। महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप भएकौ छ। ४ जना कोरोना संक्रमित थपिँदा २२ जना भए निको भएका छन्।

महोत्तरीकाे पररियामा दुई समूदायबीच झडप, डेढ दर्जन घाइते

जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिका–८ पररियामा हिन्दू र मुस्लिम समुदायबीच भएकाे झडपमा प्रहरीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएका छन् । बिहीबार हिन्दू सम्राट सेना नामक एक संस्थाले निकालेको शोभायात्राकाे 'हिन्दू राष्ट्र कायम गर' भन्ने नारा लगाउँदा मुस्लिम समुदायका व्यक्तिहरूले पत्थरबाजी गरेपछ...

महोत्तरीको भँगाहामा दुई पक्षबीच झडप भएपछि अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । बिहीबार बिहानैदेखि हिन्दू सेना सम्राट बताउने एक समूह र मुस्लिम समुदायबीच दिनभर झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको...

महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप, स्थिति तनावग्रस्त

प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन् । प्रहरीले लाठीचार्ज पनि गरेका छन् ।

जनकपुरमा हिन्दू-मुस्लिम समुदायबीच झडप, प्रहरीसहित छ जना घाइते

जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हिन्दू र मुस्लमान समुदायबीच साम्प्रदायिक झडप भएकाे छ । बिहीबार जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा छठ पर्वमा मनाउन हिन्दू धर्मावलम्बीहरूलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न विवाद अहिले दंगाको रूपमा परिणत भएको हो । दुवै पक्षको विवादले उग्र लिई दंगामा परि…

मस्जिदमा लुकेर बसेका जमातीबारे खबर दिंदा स्थानीयमाथि हमला, ८ जना गम्भीर घाइते

पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा रहेको मस्जिदमा केही जमातीहरू आएर बसेको सूचना प्रहरीलाई दिंदा शनिबार बेलुकी दुई पक्षबीच झडप भएको छ । मौजेटोलमा मुस्लिम र हिन्दू पक्षबीच भएको झडपमा ...