जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिका–८ पररियामा हिन्दू र मुस्लिम समुदायबीच भएकाे झडपमा प्रहरीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।
बिहीबार हिन्दू सम्राट सेना नामक एक संस्थाले निकालेको शोभायात्राकाे 'हिन्दू राष्ट्र कायम गर' भन्ने नारा लगाउँदा मुस्लिम समुदायका व्यक्तिहरूले पत्थरबाजी गरेपछ...