काठमाडौं । महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
बिहीबार बिहानैदेखि हिन्दू सेना सम्राट बताउने एक समूह र मुस्लिम समुदायबीच दिनभर झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको...