जनकपुरमा हिन्दू-मुस्लिम समुदायबीच झडप, प्रहरीसहित छ जना घाइते

जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हिन्दू र मुस्लमान समुदायबीच साम्प्रदायिक झडप भएकाे छ । बिहीबार जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा छठ पर्वमा मनाउन हिन्दू धर्मावलम्बीहरूलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न विवाद अहिले दंगाको रूपमा परिणत भएको हो । दुवै पक्षको विवादले उग्र लिई दंगामा परि…