पोखराका कृष्णमान गुभाजुमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमणसँगै स्वास्थ्यमा खराबी देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, सहजै उपचार होस् भनेर। वैशाख २० गते कौशलटारस्थित भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालको आइसीयूमा उनलाई भर्ना गरियो।
बिहीवार साँझ भतिज अवेश बज्राचार्य गुभाजुलाई खाना लिएर अस्पताल पुगे। खाना खुवाए र लाजिम्पाटस्थित घर फर्किए। उनी घर पुग्नासाथ…