कोरोना संक्रमण भई अस्पतालमा उपचाररत जापानको साईतामा राज्यमा बस्दै आएका बाग्लुङका मोहन जैसीको सोमबार सांझ मृत्यु भएको छ । दक्ष कामदार कुक भिसामा करिव सात वर्षयता जापानमा रहदै आएका बाग्लुङ नगरपालिका(७ गैरागाउँका करिव ४२ वर्षका जैसी करिव दुई महिना यता कोरोना संक्रमण भई अस्पतालमा उपचाररत हुवुहुन्थ्यो । केही दिन अस्पतालमा उपचार पश्चात घर फर्किए पनि …