प्रधानन्यायाधीशले बोलाएको न्याय सेवा आयोगको बैठक बस्नेमा अन्यौलता
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। जबराले जिल्ला न्यायाधीशको परीक्षाको नजिता प्रकाशनका लागि आयोगको बैठक बोलाएका हुन्।
आयोगका एक सदस्यका अनुसार जबराले प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशहरूको नतिजा प्रकाशन...
न्याय सेवा आयोगको बैठक ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले ११ सहसचिवहरूको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरुवामा सिफारिस भएका मध्ये कानुन समूहका सहसचिव अर्जुन कुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की सँगै बैठकमा बस्न सहमत नहुँदा न्याय सेवा आयोग र न्याय परिषद्को बैठक प्रभावित भएको छ । बैठक नबस्दा लोकसेवा आयोगले खामबन्दी गरेर पठाएको जिल्ला न्यायाधीशहरूको नतिजा प्रकाशन न्याय सेवा आयोगको घाँटीमा अड्किएको छ । माघ १४ मा न्याय सेवा आयोगको बैठक बसेको थियो । तर, सो बैठकमा अनुपस्थित रहेका न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायाधीशको नतिजा प्रकाशन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्न अस्वीकार ग
काठमाडौं : न्याय सेवा आयोगको बैठक आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो ३ बजेका लागि आयोगको बैठक बोलाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।नेपाल बार एसोसियसनले जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले समेत जबरासँग इजलास शेयर गर्न अस्वीकार गरेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्। बारले जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता बैठकमा पनि सहभागी नहुन आग्रह गर्र्दै सदस्यहरुलाई पत्राचार गरिसकेक