भारतले ‘डिजिटल करेन्सी’ ल्याउदै, यसैवर्ष प्रचलनमा आउने

काठमाडौं, १८ माघ । भारत सरकारले आफ्नै ‘डिजिटल करेन्सी’ प्रचलनमा ल्याउने भएको छ । क्रिप्टोकरेन्सीले विश्व अर्थतन्त्रलाई पछ्याइरहेको समयमा भारतले आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष सन् २०२२÷२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यसै वर्ष डिजिटल करेन्सी प्रचलनमा ल्याउने घोषणा गरेकी हुन् । भारतको रिजर्भ बैंक […]

सम्बन्धित सामग्री

नेपालमा दुई पार्टी पद्धतिको सम्भावना छैन : झलनाथ खनाल

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना नरहेको बताएका छन् । कांग्रेस–एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि त्यो सम्भव नहुने उनको …

वाग्मतीमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको

वाग्मती प्रदेशमा तामाङ र नेपाल (नेवारी) भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने भएको छ । वाग्मती प्रदेशसभामा सोमबार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएसँगै तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको हो ।

क्रोएसियाले सन् २०२३ देखि युरो मुद्रा प्रचलनमा ल्याउने

क्रोएसियामा सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा आउने भएको छ । युरो प्रचलनमा ल्याउनका लागि क्रोएसियाले आवश्यक सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेको युरोपेली आयोगले जनाएको छ । आयोगले सन् २०२३ को जनवरीदेखि क्रोएसियामा औपचारिक रूपमा युरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । युरोपमा राष्ट्रिय मुद्राको रुपमा युरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्नेछ । युरो प्रचलनमा ल्याउन माग गर्दै प्रक्रिया सुरु गरेका बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्वीडेनले ...

कुर्था–जयनगर रेल र सोलु करिडोरको संयुक्त उद्घाटन

नेपाल र भारतबीच कुर्था–जयनगर यात्रुवाहक रेल सेवा आइतबारदेखि नियमित सञ्चालन हुने भएको छ भने अबदेखि नेपालमा भारतको ‘रूपे डिजिटल कार्ड’ प्रचलनमा आउने भएको छ ।

अति आवश्यक वस्तुमा पनि कन्जुस्याइँ गर्छन् नाइजेरियाका बासिन्दा

काठमाडौँ– संसारमा कुनै पनि महिलाको हकमा दुईवटा मात्र सेनीटरी प्याडले महिनावारी कटाउनु आश्चर्यजनक कुरा हो । यो त्यत्तिकै कठिन पनि हो । आठ वटा प्याड रहेको एउटा प्याकेट सामान्यतया प्रचलनमा आउने गरेको छ । यो पनि स्वास्थ्य र सरसफाइमा धेरै सचेतना अपनाउने हो भने पर्याप्त मानिँदैन । एउटा अफ्रिकी देश नाइजेरियामा भने अवस्था फरक छ […]

आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याउन लागिएको टक्सर विभागले जारी गरेको सूचनामा उल्लेख […]

अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएको छ । विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ । आउँदो अक्टोबरको अन्तिम सातादेखि तीन महिनाको परीक्षणकाल सुरु गर्ने योजना विभागले अघि सारेको विभागका महानिर्देशक डोरनाथ अर्यालले...

अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ । विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ । आउँदो अक्टोबरको अन्तिम  सातादेखि तीन महिनाको  परीक्षणकाल  सुरु  गर्ने  योजना  विभागले  अघि  सारेको  विभागका  महानिर्देशक  डोरनाथ  अर्यालले  बताए ।  परीक्षणकाल  सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो  सातादेखि&nb...

हरेक क्षेत्रमा किन पातलिए युवा ?

ठिटा, इँटा र बिटा’ शब्दहरू नेपालमा निर्वाचनताका निकै प्रचलनमा आउने गर्छन्, जसले नेपाली युवाहरूको मानमर्दन गर्छन् । पैसा खर्च गरेर युवाहरू परिचालन गरी, डर–धम्की देखाई जित्न सकिन्छ भन्ने मानसिकता धेरै नेतामा देखिन्छ, चाहे दलहरूको आन्तरिक चुनाव होस् या देशमा हुने जुनसुकै तहका निर्वाचन ।

हरेक क्षेत्रमा किन पातलिए युवा ?

ठिटा, इँटा र बिटा’ शब्दहरू नेपालमा निर्वाचनताका निकै प्रचलनमा आउने गर्छन्, जसले नेपाली युवाहरूको मानमर्दन गर्छन् । पैसा खर्च गरेर युवाहरू परिचालन गरी, डर–धम्की देखाई जित्न सकिन्छ भन्ने मानसिकता धेरै नेतामा देखिन्छ, चाहे दलहरूको आन्तरिक चुनाव होस् या देशमा हुने जुनसुकै तहका निर्वाचन ।