काठमाडौँ– संसारमा कुनै पनि महिलाको हकमा दुईवटा मात्र सेनीटरी प्याडले महिनावारी कटाउनु आश्चर्यजनक कुरा हो । यो त्यत्तिकै कठिन पनि हो । आठ वटा प्याड रहेको एउटा प्याकेट सामान्यतया प्रचलनमा आउने गरेको छ । यो पनि स्वास्थ्य र सरसफाइमा धेरै सचेतना अपनाउने हो भने पर्याप्त मानिँदैन । एउटा अफ्रिकी देश नाइजेरियामा भने अवस्था फरक छ […]