नेपालगञ्जमा ७ वर्षीया बालिकादेखि ६० वर्षका वृद्धसम्मले जिते कोरोना, एकैदिन २१ जना डिस्चार्ज

काठमाडौं: बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित कोरोना भाइरसलाई परास्त गर्दै स्वस्थ भएका छन्। पहिलो संक्रमित ६० वर्षीय मदरसाका शिक्षकदेखि उनको सम्पर्कमा आएकी ७ वर्षीया बालिसम्म आज डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण पुष्टि भएपछि उनीहरु सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचाररत थिए। यससँगै निको भएर

सम्बन्धित सामग्री

थप २ हजार ८६ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ पुगेको छ । निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

थप २ हजार २४४ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

थप १ हजार ८८५ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । निको हुने दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

थप १ हजार ९२५ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कर्णालीमा थप १२० जनाले जिते कोरोना

कर्णाली प्रदेशमा आइतबार १२० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको तथ्याङ्कमा कमी आएको देखिन्छ । प्रदेशमा अब सक्रिय संक्रमितको संख्या ८५६ झरेको हो । तीन दिन पहिले सम्म १ हजार सक्रिय संक्रमित थिए । दुई दिनमै झण्डै २ सयको हारहारीमा कोभिड जित्नेहरूको संख्या रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।आइतबार प्रदेशभर थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि, थपिने क्रम र डिस्चार्ज हुने दर दैनिक तलमाथि भइरहेको छ । आ

कर्णालीमा १८४ जनाले जिते कोरोना

कर्णाली प्रदेशमा आज एकैदिन थप १८४ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना भाइरसलाई जित्नेहरूको संख्या २५ हजार ४४३ जना रहेको छ । पछिल्लो केही सातादेखि प्रदेशमा संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार झण्डै ९० प्रतिशत संक्रमितहरुले कोरोनालाई जितेका छन् ।हाल सक्रिय संक्रमितको संख्या १ हजार १९७ मा झरेको अवस्था छ । यस्तै आज ६३ जना नयाँ संक्रमित थपिएका छन् । ६२ जनामा गरिको आरटी–पीसिआर परीक्षणबाट

परिवारले हरेस खाइसकेका थिए, तर कोरोनालाई जिते

दाङ : शान्तिनगर गाउँपालिका-३ का ३८ वर्षीय हुमबहादुर परियार बिहीबार १२ दिनपछि कोरोना जितेर डिस्चार्ज भएका छन्।उनले कोरोना जित्छन् भन्ने आश न परिवारलाई थियो न आफन्तलाई। चिकित्सक र स्वास्थ्यकर्मीले पनि उनको अवस्था देखेर माया मार्न लागेका थिए। तर उनले कोरोना जितेर नयाँ जीवन पाएका छन्। अहिले परिवारमा खुसी फर्किएको छ।   परियार दैनिकी मजदुरी गर्ने व्यक्ति हुन् परियार उनलाई सुरुमा रुघाखोकी र ज्वरो आयो। त्यसपछि उनी धेरै बिरामी भए। तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लाग

पूर्वराजाले जिते कोरोना, आइसियूबाट सारिएकी कोमलसँगै डिस्चार्ज हुने

संक्रमणमुक्त भएसँगै उनी सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पतालका फिजिसियन एन्ड कार्डिओलोजिष्ट डा. जेपी जैसवालले बताए।

कर्णालीमा २१० जनाले काेराेना जिते

सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुईसय १० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्।होम आइसोलेशन र अस्पतालका आइसोलशनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुईजना छन्।शनिबार मात्रै दुईसय ४६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका थिए। आइतबारसम्म प्रदेशका विभिन्न जिल्लाका विभिन्न आइसोलेसनमा रहेकाको कुल संख्या तीन हजार आठसय ८२ जना छन्।यीमध्ये होम आइसोलेसनमा तीनहजार पाँचसय ७० र अस्पतालका आ

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले कोरोनालाई जिते

काठमाडौं, १६ वैशाख । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले कोरोना भाइरसलाई जितेका छन् । उनी आज कोरोना संक्रमणमुक्त भई अस्पतालबाट घर फर्किएका छन् । एएनआईका अनुसार सिंह १० दिन अस्पताल बसाईँपछि डिस्चार्ज भएका हुन् । उनी एम्सको ट्रमा सेन्टरमा १९ अप्रिलमा भर्ना भएका थिए ।