कर्णालीमा २१० जनाले काेराेना जिते

सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुईसय १० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्।होम आइसोलेशन र अस्पतालका आइसोलशनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुईजना छन्।शनिबार मात्रै दुईसय ४६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका थिए। आइतबारसम्म प्रदेशका विभिन्न जिल्लाका विभिन्न आइसोलेसनमा रहेकाको कुल संख्या तीन हजार आठसय ८२ जना छन्।यीमध्ये होम आइसोलेसनमा तीनहजार पाँचसय ७० र अस्पतालका आ

सम्बन्धित सामग्री

होम आइसोलेशनबाटै ७२२ जनाले जिते कोरोना

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलका ३१ बर्षिया भरत भण्डारीलाई गत वैशाख १५ गतेबाट टाउको दुख्ने, ज्वरो आउने लगायतका कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखा पर्न थाले । वैशाख १७ गते अर्घाखाँची पुगेर पिसिआर् गराए । उनमा कोरोना पोजेटिभ आयो । त्यसपछि स्वास्थ्यकर्मीको सम्पर्कमा होम अइसोलेशनमा बसे । होम आइसोलेशनमा पनि शरिर दुख्ने, ज्वरो आउने […] The post होम आइसोलेशनबाटै ७२२ जनाले जिते कोरोना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

लमजुङमा चार सय २५ संक्रमितमध्ये तीन सय ६२ ले काेराेना जिते

लमजुङमा अहिलेसम्म कुल संक्रमितको संख्या चार सय २५ पुगेको छ । संक्रमित हुनेमा पुरुष तीन सय २५ र महिला सयजना छन्