बन्दीपुरमा ७२ घरपरिवार विस्थापित

दमौली । बाढी–पहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढी–पहिरोबाट विस्थापित भएका हुन् । बन्दीपुर–२, खहरे, धारापानी, वडा नम्बर–३, रामकोट र वडा नम्बर–५, कल्चोकमा बाढी–पहिरोले ७२ घर विस्थापित भएका हुन् । बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको...

सम्बन्धित सामग्री

दोलखाको भीरकोट माझी बस्तीमा सुक्खा पहिरो, ११ घरपरिवार विस्थापित

चरिकोट – दोलखाको तामाकोसी–१ भीरकोट माझी बस्तीमा सुक्खा पहिरो जाँदा ११ घरपरिवार विस्थापित भएका छन्। माझी बस्तीको माथिल्लो भागमा रहेको कुरी भीरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भीरकोटका ११ घरपरिवार विस्थापित भएको वडाध्यक्ष वसन्त थापाले जानकारी दिए। सोमबार दिउँसो उक्त भीरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयले बताएका छन्। मध्य दिउँसो […]

पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराेका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।...

काभ्रेको भुम्लुमा पहिरोले दुई दर्जन परिवार विस्थापित

काभ्रेको भुम्लु गाउँपालिकामा पहिरोका कारण दुई दर्जन बढी घरपरिवार विस्थापित भएका छन्। गाउँपालिकाको वडा नं १ रिठ्ठेमा मात्र २४ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष प्रेम भुजेलले जानकारी दिएका छन्। लगातारको वर्षपछिको...

खोटाङकाे जालपामा पहिरोका कारण ६ घरपरिवार विस्थापित

खोटाङ - पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ६ घरपरिवार विस्थापित भएका छन् । साविकको जालपा–८ सावालुङका जितबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् । यस्तै, पहिरोका कारण साविकको जालपा–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । धुँजा फाटेर पहिरो जान थालेपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लास्टिक टाँगेर अस्थायी ब...

बाढीले दमकका १३ परिवार विस्थापित

झापा । लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन् । केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन् । विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, […]

बाढीका कारण मेलम्चीमा थप १८ घरपरिवार विस्थापित

सिन्धुपाल्चाेक - गएको शनिवार आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिनुभयो । मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिनुभयो ।  जोखिममा रहेका बस्ती त...

तनहुँमा १७८ घरपरिवार बाढी पहिराेकाे जोखिममा

तनहुँ - गएकाे बुधवारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न ठाउँका १७८ घरपरिवार पहिराेकाे उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी यस सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । यस गाउँपालिकाको वडा नं २ मा रहेकाे खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी त्यस सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन्। घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा...

कर्णालीमा चार सय विस्थापित

अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । सयौं घर भत्किएका छन् भने हजारौं घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले घर भत्किएपछि कर्णालीमा पनि ४ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जुम्लाका १६ घरका १ सय १७ जना घरपरिवार विस्थापित भएका छन् भने कालिकोटमा २७ घरका १ सय ३७ जना र […]

गोरखामा बाढीपहिरो : १७ घर विस्थापित, मुख्य सडकखण्ड अवरुद्ध

गोरखा : लगातार तीन दिनदेखि परेको वर्षाका कारण आएको बाढीपहिरोले गोरखामा १७ घरपरिवार विस्थापित भइसकेको छन्।जिल्ला प्रहरी कार्यालय गोरखामा हालसम्म प्राप्त जानकारीअनुसार गोरखाका विभिन्न स्थानीय तहका घरपरिवार विस्थापित भएका हुन्।प्रहरीका अनुसार हालसम्म धार्चे गाउँपालिकाका १० घर, चुमनुब्री गाउँपालिकाका ४ घर, बारपाक सुलिकोट गाउँपालिकाका २ घर र भिमसेन थापा गाउँपालिकाका १ घरपरिवार विस्थापित भइसकेका छन्।चुमनुब्री गाउँपालिका ३ सल्लेरीका विस्थापित चार घरपरिवारका सदस्यहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिसक

बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।  उनका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति प...