गोरखामा बाढीपहिरो : १७ घर विस्थापित, मुख्य सडकखण्ड अवरुद्ध

गोरखा : लगातार तीन दिनदेखि परेको वर्षाका कारण आएको बाढीपहिरोले गोरखामा १७ घरपरिवार विस्थापित भइसकेको छन्।जिल्ला प्रहरी कार्यालय गोरखामा हालसम्म प्राप्त जानकारीअनुसार गोरखाका विभिन्न स्थानीय तहका घरपरिवार विस्थापित भएका हुन्।प्रहरीका अनुसार हालसम्म धार्चे गाउँपालिकाका १० घर, चुमनुब्री गाउँपालिकाका ४ घर, बारपाक सुलिकोट गाउँपालिकाका २ घर र भिमसेन थापा गाउँपालिकाका १ घरपरिवार विस्थापित भइसकेका छन्।चुमनुब्री गाउँपालिका ३ सल्लेरीका विस्थापित चार घरपरिवारका सदस्यहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिसक