शाहरुख खानका छोरा आर्यनले पाएनन् जमानत, अभिनेत्रीसँगको ह्वाट्स एप च्याटबारे छानबिन हुँदै

लागु ‌औषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत अदालतले खारेज गरेको छ। अदालतले आर्यन सहित अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई जमानत दिन अस्विकार गरेको हो। अक्टोबर ३ मा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनको १४ दिनको न्यायिक हिरासत भोलिबाट सकिदैँछ। यसअघि पनि दुईपटक…

सम्बन्धित सामग्री

ह्वाट्सएपका निकै उपयोगी ५ फिचर, जो तपाईलाई थाहा नहुन सक्छ

३असार, काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्स एप त धेरैले चलाइन्छ, तर यसमा भएका कतिपय फिचरहरुको बारेमा धेरैलाई थाहा नहुनसक्छ । ह्वाट्सएपमा यस्ता विभिन्न फिचरहरु छन् जुन निकै उपयोगी हुनुका साथ दैनिक जिवनमा समेत आवश्यक पर्दछन् । ती मध्ये ५ वटा फिचर यस्ता छन् । प्राइभेट मेसेज फिचर : ह्वाट्सएपमा ग्रुप च्याटका क्रममा कहिलेकाहीँ यस्तो […]

‘द भ्वाइस किड्स नेपाल’मा अब एक साता डिजिटल अडिसन दिन सकिने

काठमाडौं । लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् । अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर्नेछ । साथै, व्यक्तिगत परिचय खुल्ने जानकारी पनि […]

‘ह्वाट्स एप’ मा समस्या

मेसेजिङ एप ‘ह्वाट्स एप’ मा समस्या देखिएको छ । यसका प्रयोगकर्ताहरूलाई सन्देश पठाउन समस्या देखिएको हो ।ह्वाट्स एपको प्यारेन्ट कम्पनी मेटाका प्रवक्ताले भने, ‘हामीलाई केही प्रयोगकर्ताहरूले ह्वाटस् एपबाट मेसेज गर्न समस्या भइरहेको जानकारी छ र हामी यो समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ । हामी चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ ।’ऐपको व्यक्तिगत र सामुहिक च्याट दुवैमा समस्या देखिएको छ । डाउन डिटेक्टर वेबसाइटका अनुसार हजारौँ प्रयोगकर्ताहरुले यो समस्या भ

धनगढी उपमहानगर प्रमुख हमालले सार्वजनिक गरे ‘ह्वाट्स एप’ नम्बर

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमालले नगरवासीका गुनासा, सुझाव  समस्या सम्बोधनका लागि ‘ह्वाटस् एप’ नम्बर सार्वजनिक गरेका छन् ।उनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘ह्वाट्स एप’ मार्फत गुनासो तथा सुझाव दिन ९८५८४८८८९५ नम्बर प्रयोगमा ल्याइएको जनाएका हुन् ।सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह तथा सुझाव लिन सो नम्बर सार्वजनिक गरेको उनले बताए । उनले भने, ‘यो नम्बर मसँग हुन्छ, यो नम्बर नागरिकको गुनासो सुन्नका लागि हो ।’व

ह्वाट्सएप अब एकैपटक ४ वटासम्म डिभाइसमा चलाउन सकिने

काठमाडौं : ह्वाट्सएपले मल्टी डिभाइस सपोर्टलाई विस्तार गर्दै लगेको छ। प्रयोगकर्ताहरुलाई आफ्नो ह्वाट्स एप अकाउन्ट सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा एन्ड्रोइड र आइओएस दुवैमा कम्पनीले उपलब्ध गराउन थालेको छ। प्रयोगकर्ताहरुले अधिकतम चारवटा डिभाइसमा ह्वाट्स एप फोनमा कनेक्ट गरी बिना इन्टरनेट मेसेज आदानप्रदान गर्न सक्ने छन्। पछिल्लो अपडेटले डेक्सटप…

विश्वभर फेसबुक अवरुद्ध

काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभर डाउन भएका छन्। सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जनाएको छ। मार्क जुकरबर्गले स्थापना गरेको फेसबुकमा किन समस्या आयो र कहिलेबाट यसको सेवा […]

फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम डाउन

काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक केही समयका लागि विश्वभर डाउन भएका छन् । साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आज बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहँदा डाउन भएको हो ।  सर्भिस डाउन हुने वित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान […]

फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप सोमबार साँझदेखि डाउन

एजेन्सी । फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप सोमबार साँझदेखि डाउन भएका छन्। करोडौँ प्रयोगकर्ता भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप डाउन भएका हुन् ।