फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम डाउन

काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक केही समयका लागि विश्वभर डाउन भएका छन् । साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आज बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहँदा डाउन भएको हो ।  सर्भिस डाउन हुने वित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान […]

सम्बन्धित सामग्री

विश्वभर अवरुद्ध फेसबुक सञ्चालनमा

सोमबार राति ९ बजेदेखि  विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् । फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् ।  फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए । यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्

विश्वभर फेसबुक अवरुद्ध

काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभर डाउन भएका छन्। सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जनाएको छ। मार्क जुकरबर्गले स्थापना गरेको फेसबुकमा किन समस्या आयो र कहिलेबाट यसको सेवा […]

फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप सोमबार साँझदेखि डाउन

एजेन्सी । फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप सोमबार साँझदेखि डाउन भएका छन्। करोडौँ प्रयोगकर्ता भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप डाउन भएका हुन् ।