दुई वर्षपछि फेसबुकमा प्रलय, इन्स्टाग्राम र ह्वाट्स एपसमेत तीनै वटा एप्स संसारभरि चल्न छाडे

काठमाडौँ- संसारभरि अर्बौँ प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुक र यसका अन्य दुई भातृ सामाजिक सञ्जालहरु इन्स्टाग्राम र ह्वाट्स एप सोमबार बेलुकी नेपाली समयअनुसार करिब साढे नौ बजेदेखि ठप्प छन्। विभिन्न फोरमहरुमा हजारौँ हजार प्रयोगकर्ताहरुले यी सामाजिक सञ्जालका एप्स नचलेको बताएका छन्। प्रयोगकर्ताहरुले पेजमा ‘इरर’ देखेको प्रतिक्रिया दिइरहेका छन्। फेसबुक यो तहमा डाउन भएको सम्भवत: पहिलोपटक […]

सम्बन्धित सामग्री

अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जालको कर्तव्य

पछिल्लो समय सामजिक संजालले धेरै नकारात्मक कार्यमा साथ दिएको आरोपमा नेपालमा चल्ने फेसबुक, भाइबर, ह्वाट्स एप, इमो, इन्स्टाग्राम, मेसेन्जर, ट्विटर, युट्युब, ब्लगजस्ता सामाजिक सञ्जाल र अनलाइन न्युज पोर्टल (जसले आफुहरूलाई डिजिटल पत्रिका भन्ने गर्छन्) लगायतले कुनै पनि सामाजिक सञ्जाल खोल्दा एकाउन्टमा आफ्नो (खोल्ने व्यक्तिको) नागरिकता नम्बर अनिवार्य रूपमा राख्नैपर्ने, नागरिकता नबनाएको व्यक्ति वा नागरिकता नभएको […]

विश्वभर अवरुद्ध फेसबुक सञ्चालनमा

सोमबार राति ९ बजेदेखि  विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् । फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् ।  फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए । यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्

विश्वभर फेसबुक अवरुद्ध

काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभर डाउन भएका छन्। सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जनाएको छ। मार्क जुकरबर्गले स्थापना गरेको फेसबुकमा किन समस्या आयो र कहिलेबाट यसको सेवा […]

फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम डाउन

काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक केही समयका लागि विश्वभर डाउन भएका छन् । साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आज बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहँदा डाउन भएको हो ।  सर्भिस डाउन हुने वित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान […]

फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप सोमबार साँझदेखि डाउन

एजेन्सी । फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप सोमबार साँझदेखि डाउन भएका छन्। करोडौँ प्रयोगकर्ता भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप डाउन भएका हुन् ।

यी युवतीलाई फसाउन खोजेका थिए शिल्पाका श्रीमान्ले,  भन्छिन् – जेलमै सडोस्

पोर्न भिडियो प्रकरणमा फसेका शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा लगातार समस्यामा फस्दै गइरहेका छन् । मुम्बई क्राइम ब्रान्चले उनीविरुद्ध धेरै प्रमाणहरु फेला पारेको छ । २३ जुलाईसम्म उनी प्रहरी हिरासतमै रहनेछन् । धेरै मानिसहरुले उनीमाथि गम्भिर आरोपहरु लगाइरहेका छन् । भर्खरैमात्र युट्युबर पुनित कौरले पनि राज कुन्द्राबारे नयाँ खुलासा गरेकी छिन् । उनका अनुसार राज कुन्द्राले ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न भन्दै म्यासेज गरेका थिए । यी युवतीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत फ