ह्वाट्सएपका निकै उपयोगी ५ फिचर, जो तपाईलाई थाहा नहुन सक्छ

३असार, काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्स एप त धेरैले चलाइन्छ, तर यसमा भएका कतिपय फिचरहरुको बारेमा धेरैलाई थाहा नहुनसक्छ । ह्वाट्सएपमा यस्ता विभिन्न फिचरहरु छन् जुन निकै उपयोगी हुनुका साथ दैनिक जिवनमा समेत आवश्यक पर्दछन् । ती मध्ये ५ वटा फिचर यस्ता छन् । प्राइभेट मेसेज फिचर : ह्वाट्सएपमा ग्रुप च्याटका क्रममा कहिलेकाहीँ यस्तो […]