नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा सहमत भएको बताएका छन् । त्यसको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताउँदै प्रचण्डले चाँडो प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताए ।सोमबार नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगको भेटवार्ताका क्रममा उनले भने, ‘तीन बुँदे सहमति सरकारले कार्यान्वयन गर्नुपर्छ । प्रक्रिया कहाँ पुगेको छ, प्रधानमन्त्रीजीसँग पनि कुरा गर्छ