११३ वटा स्वास्थ्यचौकी बनाउन १ अर्ब १३ करोड रूपैयाँ निकासा

चालु आर्थिक वर्षको बजेट तथा रातो किताबमा समावेश भएका ती आयोजनामध्ये दायित्व सिर्जना भइ माग भएअनुसार ११३ स्वास्थ्यचौकीलाई रकम दिइएको हो।

सम्बन्धित सामग्री

भूकम्प प्रभावितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौँ : भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको 'भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०' अनुसार यस

विपद् व्यवस्थापनको १ अर्ब २ करोड थन्कियो- निकासा भएको १ अर्ब खै ?

काठमाडौं, असार ५ । विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद् व्यवस्थापनका नाममा वर्षेनी अरबौं रुपैयाँ निकासा भएपनि विपद्बाट अपुरणीय क्षति हुने क्रम घट्नुको साटो बढ्ने गरेको छ। सोमबार मात्रै पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, पाँचथर र […]

कोरोना बीमाको दाबी भुक्तानी गर्न नेपाल पुनर्बीमा कम्पनीले पैसा नदिने

कोरोना बीमाको दाबी भुक्तानीमा फेरि समस्या उत्पन्न भएको छ । अर्थ मन्त्रालयले दिएको १ अर्ब रूपैयाँमा ८१ करोड रूपैयाँ थप गरेर भुक्तानी गर्न खोज्दा समस्या उत्पन्न भएको हो ।अर्थ मन्त्रालयले असोज तेस्रो साता नै कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि बीमा समिति (अहिले बीमा प्राधिकरण) लाई १ अर्ब रूपैयाँ निकासा दिएको थियो । प्राधिकरणले मन्त्रालयबाट प्राप्त भएको रकमलाई ५५ प्रतिशत मानी त्यसमा ४५ प्रतिशत थप गरेर भुक्तानी गर्ने मोडालिटी बनाएको थियो ।प्राधिकरणले तय गरेको मोडालिटीमा अर्थ मन्त्रालयले दिएको १ अ

आवेदन मितिका आधारमा कोरोना बीमाको भुक्तानी

बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन मितिलाई आधार बनाउन निर्देशन दिएको हो ।‘कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्न निर्देशन दिएका छौं,’ समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘सरकारबाट थप रकम निकासा भएपछि त्यसकै आधारमा क्रमश: भुक्तानी गर्दै जान्छौं ।’ भुक्तानी शुरू भएपछ

सामाजिक सुरक्षाको १ अर्ब ६ करोड निकासा

सरकारले लकडाउनको अवधिमा रोजगारदाताको दायित्वमा परेको योगदानमा आधारित सामाजिक सुरक्षाबापतको १ अर्ब ६ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम सामाजिक सुरक्षा योजनामा योगदान गर्ने १ लाख २५ हजार श्रमिक तथा कर्मचारीको योगदानबापतको रकम हो ।सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताहरूको अघिल्लो वर्ष जेष्ठ र असार महिनाको योगदानबापतको […]

धानको क्षतिपूर्ति बापत किसानलाई एक अर्ब रूपैयाँ

वर्षाबाट पीडित किसानलाई राहत वितरण गर्न गृह मन्त्रालयले करिब ६ अर्ब रूपैयाँ माग गरे पनि अर्थ मन्त्रालयले १ अर्ब रूपैयाँ मात्र निकासा गरेको हो। १ अर्ब रूपैयाँमध्ये करिब ८६ करोड रूपैयाँ ३१ जिल्लामा पठाइसकेको छ।...

इन्धन खरिद गर्न स्थिरीकरण कोषबाट निकासा

नेपाल आयल निगमले इन्धन खरिदका लागि मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८८ करोड रुपैयाँ निकासा गर्ने भएको छ । ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष(सञ्चालन) नियमावली २०७१’ मा रहेको सो रकम झिक्ने निर्णय कोषको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गरेको हो । उक्त रकम निगमले आइतबार (आज) इन्डियन आयल कर्पाेरेसनलाई भुक्तानी गर्नेछ । २०७१ […]

मल खरिदमा १ अर्ब भन्दा बढीको अनियमितता

मल आयातको परिणामभन्दा बढी १ अर्ब १७ करोड रुपैयाँ निकासा दिएको पाइएको हो ।

२५ अस्पताललाई छुट्याइयो १ अर्ब ३६ करोड

काठमाडौं। सरकारले देशभरका २५ वटा अस्पताललाई तत्काल निकासा गर्ने गरी १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ। कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न र कोरोनाका विरामीलाई उपचार गर्न उक्त रकम छुट्याएको हो। स्वास्थ्य मन्त्रालयको मागअनुसार अर्थमन्त्रालयले आज बजेट बिनियोजन गरेको हो। यो रकम अस्पतालमा एचडियु निर्माण गर्न खर्च गरिनेछ।