इन्धन खरिद गर्न स्थिरीकरण कोषबाट निकासा

नेपाल आयल निगमले इन्धन खरिदका लागि मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८८ करोड रुपैयाँ निकासा गर्ने भएको छ । ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष(सञ्चालन) नियमावली २०७१’ मा रहेको सो रकम झिक्ने निर्णय कोषको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गरेको हो । उक्त रकम निगमले आइतबार (आज) इन्डियन आयल कर्पाेरेसनलाई भुक्तानी गर्नेछ । २०७१ […]