२ कात्तिक, काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रकम भुक्तानी गर्ने तयारी गरेको छ । सरकारले कोरोना बीमाको दायित्व स्वीकार गर्दै एक अर्ब रुपैयाँ निकासा गरेको थियो । त्यसमा बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले ८१ करोड रुपैयाँ थप गरेर १ अर्ब ८१ करोड रुपैयाँ बराबरको दावी भुक्तानी तत्काल […]