युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिए : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन् भने १ हजार ३३३ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन्। संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै सहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको

सम्बन्धित सामग्री

रुसले गर्‍यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता

एजेन्सी । पश्चिमा देशहरुको आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना भईरहेको बेला सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो । तर, रुसको अध्यक्षमा बुधबार बसेको परिषद्को बैठक केही देशहरुले भने बहिष्कार गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्मा १५ राष्ट्र रहेका छन् । उनीहरुले पालैपालो […]

युक्रेन र रुस युद्धले ४० लाख बालबालिकालाई गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ

रुस र युक्रेन बीचको युद्ध चर्किँदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले  उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले  गहिरो आर्थिक सङ्कट  बढ्दै गएको देखाएको छ  । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटको सबैभन्दा ठूलो बोझ बालबालिका माथि परेको युनिसेफले जनाएको छ ।जारी आर्थिक मन्दीका कारण अहिले थप २८ लाख बालबालिका

रुस-युक्रेन युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि : राष्ट्रसंघ

रुस र युक्रेनबीचको युद्ध चर्किँदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले  उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघ बाल...

युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ

रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक सङ्कट बढ्दै गएको देखाएको छ । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटको सबैभन्दा […]

युद्ध रोक्न सुरक्षा परिषद् असफल भएको राष्ट्रसंघ महासचिवद्वारा स्वीकार

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले आफ्नै संगठनको सुरक्षा परिषद युक्रेनमा युद्ध रोक्न असफल भएको स्वीकार गरेका छन् । युद्ध अन्त्य तथा शान्ति स्थापनाको पहलस्वरुप युक्रेन भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रसंघ महासचिव गुटरेजले यस्तो बताएका हुन् । ‘म स्पष्ट हुन चाहन्छ, (यसले) युद्ध रोक्न वा अन्त्य गर्नका लागि असफलता देखायो […]

कोरोनाले पौने ८ करोडलाई गरिब बनायो : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले कोभिड–१९ का कारण गत वर्ष ७ करोड ७० लाख मानिस गरिब बनेको बताएको छ। यसकै कारण कैयौँ विकासोन्मुख देश ऋणको चर्को ब्याजमा फसेको बताएको छ।यो संख्या रूस-युक्रेन युद्ध शुरु हुनुअघिको हो। युद्धसँगै यो संख्या अझै बढेको अनुमान गरिएको छ।प्रतिवेदनमा भनिएको छ कि धनी देशहरू न्यून ब्याजदरमा ऋण लिएर महामारीको दुष्प्रभावबाट फेरि माथि उठ्न सक्छन् तर गरिब देशहरूले आफ्नो ऋण तिर्न अरबौं डलर खर्च गरेका छन्। गरिब देशहरू उच्च ब्याज दरमा ऋण लिन बाध्य भए। यसैल

युक्रेन संकटका कारण अकाशियो खाद्यान्नको भाउ

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा खाद्य पदार्थको मूल्य अकाशिएर अहिलेसम्मकै सर्वाधिक भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायत पदार्थको मूल्य अत्यधिक बढेको हो।युद्धका कारण अन्तरराष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको हो। रुस-युक्रेन युद्ध नरोकिए भाउ बढ्ने क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले

युक्रेन संकट : राष्ट्रसंघ महासभाको विशेष सत्र बुधबार

संयुक्त राष्ट्रसंघ : युक्रेनमा रूसले गरेको आक्रमणको विषयमा सुरक्षापरिषद्ले १९३ सदस्यीय राष्ट्रसंघको महासभाको ‘आपत्‌कालीन विशेष सत्र’ बोलाएको छ। बुधबार यसबारे विशेष छलफल हुनेछ।यसअघिको बैठकमा रूसले युक्रेनमाथिको आक्रमणको प्रस्तावलाई रोक्न भिटो प्रयोग गरेको थियो।युक्रेनको वर्तमान अवस्था र सुरक्षा परिषद्कको घटनाक्रमका कारण महासभाको ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला साहिदले राष्ट्रसङ्घका लागि युक्रेनका स्थायी प्रतिनिधि राजदूत सर्गेई किसलित्सियासँग पनि भेट गरेका छन्।युक्रेन संकटमा व