कोरोनाले पौने ८ करोडलाई गरिब बनायो : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले कोभिड–१९ का कारण गत वर्ष ७ करोड ७० लाख मानिस गरिब बनेको बताएको छ। यसकै कारण कैयौँ विकासोन्मुख देश ऋणको चर्को ब्याजमा फसेको बताएको छ।यो संख्या रूस-युक्रेन युद्ध शुरु हुनुअघिको हो। युद्धसँगै यो संख्या अझै बढेको अनुमान गरिएको छ।प्रतिवेदनमा भनिएको छ कि धनी देशहरू न्यून ब्याजदरमा ऋण लिएर महामारीको दुष्प्रभावबाट फेरि माथि उठ्न सक्छन् तर गरिब देशहरूले आफ्नो ऋण तिर्न अरबौं डलर खर्च गरेका छन्। गरिब देशहरू उच्च ब्याज दरमा ऋण लिन बाध्य भए। यसैल

सम्बन्धित सामग्री