रुस र युक्रेन बीचको युद्ध चर्किँदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक सङ्कट बढ्दै गएको देखाएको छ । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटको सबैभन्दा ठूलो बोझ बालबालिका माथि परेको युनिसेफले जनाएको छ ।जारी आर्थिक मन्दीका कारण अहिले थप २८ लाख बालबालिका