डाक्टरको सुझाव : आफैं सतर्क बन्नु नै डेंगुबाट बच्ने उपाय हो

काठमाडौं । डेंगु संक्रमणका कारण अस्पतालमा सर्वसाधारणको लामो लाइन छ । संक्रमणबाट बच्नका लागि अस्पताल पुग्नेहरु बढेका छन् । अस्पतालका बेड भरिंदै गएका छन् । डेंगुको संक्रमण भइसकेपछि अस्पताल जानुको विकल्प छैन । कारण यसको कुनै औषधि बनिसकेको छैन । तर संक्रमित भएर अस्पताल जानुभन्दा संक्रमण हुनै नदिन सर्वसाधारण सतर्क बन्नुपर्ने संक्रमण रोग विशेषज्ञ तथा […]

सम्बन्धित सामग्री

ब्लड क्यान्सर कसरी हुन्छ ? लक्षण र बच्ने उपाय

डाक्टरको सुझाव डा. प्रकाशनिधि तिवारी, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शरीरमा विभिन्न रक्तकोषिकाहरू हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका विभिन्न भागमा पुर्‍याउने काम गर्छ र अंगहरूलाई सक्रिय बनाउँछ । त्यस्तै, सेतो रक्तकोषले रोगप्रतिरोधी...

वैदेशिक रोजगारी : आफ्नो क्षमताभन्दा ठुलो काम नरोजौँ

वैदेशिक रोजगारीको क्रममा श्रमिक आफैँ चनाखो नभए ठगिने सम्भावना पलपलमा हुन्छ । तर अरूको कुरामा भन्दा पनि आफू जाने देश, गर्ने काम, पठाउने म्यानपावर वा एजेण्ट, कम्पनी र त्यहाँ पाउने सेवा सुविधाको बारेमा राम्रोसँग बुझेर मात्र कदम अघि बढाएमा ठगीमा पर्ने जोखिम कम हुन्छ । वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने कारण र बच्ने उपायबारे हामीले प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका कार्यकारी निर्देशक सोम लामिछानेसँग कुराकानी गरेका छौँ । लामिछानेका सुझाव उहाँकै शब्दमा वैदेशिक रोजगारीमा जाने पछिल्लो प्रवृत्ति हेर्दा धेरैजसो...

बाढी पहिरोपछि हुन सक्ने रोगको जोखिम र बच्ने उपाय

काठमाण्डाै - बाढी, पहिरोलगायतका विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले  सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । बाढी  र पहिरोका कारण विशेष गरी पानी, खाना र किटजन्य रोगहरुको जोखिम बढ्छ । बाढी तथा पहिरोका कारण पानीका मुहानहरु कतै पुरिने, त कतै दूषित हुने सम्भावना रहन्छ । दूषित पानी पिउँदा विभिन्न  रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।  उहाँका अनुसार बाढी र पहिरोपछि पानीजन्य ...

गर्मीयाममा खानपानमा ध्यान नदिए ज्यानै जाेखिममा पर्न सक्छ, यस्ता छन् बच्ने उपाय

काठमाण्डाै – मौसम परिवर्तनसँगै गर्मीयाम सुरु भइसकेको छ । यो समयमा धुलो, धुँवा र प्रदूषित वातावरणका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ । गर्मी बढेसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने, टाइफाइड हुने, झडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, फुड पोइजन हुने, भाइरल रोग जस्तै– डेङ्गी, मलेरियाजस्ता स्वास्थ्य समस्या दखिने हुँदा सावधानी अपनाउन डाक्टरको सुझाव छ ।  खानपान र जीवनशैलीमा ध्यान नदिए ज्यानैसमेत जाने जोखिम हुने डाक्टर बताउँछन् । अहिले मानिसको परिवर्तित जीवनशैलीका कारण मानिसमा देखिने माैसमी स्वास्थ्य ...

कोरोनाबाट बच्न सलमानको सुझाव: नमस्कार गरौँ

कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन् …