वैदेशिक रोजगारीको क्रममा श्रमिक आफैँ चनाखो नभए ठगिने सम्भावना पलपलमा हुन्छ । तर अरूको कुरामा भन्दा पनि आफू जाने देश, गर्ने काम, पठाउने म्यानपावर वा एजेण्ट, कम्पनी र त्यहाँ पाउने सेवा सुविधाको बारेमा राम्रोसँग बुझेर मात्र कदम अघि बढाएमा ठगीमा पर्ने जोखिम कम हुन्छ । वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने कारण र बच्ने उपायबारे हामीले प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका कार्यकारी निर्देशक सोम लामिछानेसँग कुराकानी गरेका छौँ ।
लामिछानेका सुझाव उहाँकै शब्दमा
वैदेशिक रोजगारीमा जाने पछिल्लो प्रवृत्ति हेर्दा धेरैजसो...