बाढी पहिरोपछि हुन सक्ने रोगको जोखिम र बच्ने उपाय

काठमाण्डाै - बाढी, पहिरोलगायतका विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले  सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । बाढी  र पहिरोका कारण विशेष गरी पानी, खाना र किटजन्य रोगहरुको जोखिम बढ्छ । बाढी तथा पहिरोका कारण पानीका मुहानहरु कतै पुरिने, त कतै दूषित हुने सम्भावना रहन्छ । दूषित पानी पिउँदा विभिन्न  रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।  उहाँका अनुसार बाढी र पहिरोपछि पानीजन्य ...

सम्बन्धित सामग्री

नेपाल चट्याङको चौथो उच्च जोखिममा

काठमाडौं । नेपाल चट्याङको चौथो उच्च जोखिम भएको मुलुकमा रहेको छ । सोही जोखिमलाई आधार मानेर चट्याङले पु-याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपाय’bout छलफल गर्न नेपालले चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन थालेको छ । प्रि–मनसुनका बेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै बर्सेनि झन्डै सय जनाको ज्यान लिन्छ । र, यो बाढी–पहिरोले भन्दा पनि धेरैको ज्यान […] The post नेपाल चट्याङको चौथो उच्च जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्तो हुन्छ पहिरो जान लागेको संकेत र बच्ने उपाय

काठमाडौं । मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम पनि सुरु भएको छ । बर्सेनि पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ भने ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ ।   त्यसैले पहिरोको जोखिम कम गर्न र यसबाट बच्न सरकारले आग्रह गर्दै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...