काठमाडौं : विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित पूर्वमन्त्री छविराज पन्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले पन्तसहित १७५ जनालाई मुद्दा दायर गरेको थियो।
फरार प्रतिवादीका रुपमा रहेका पन्तले आइतबार नै अदालतमा उपस्थितिको निवेदन पेस गरेका थिए। आइतबार नै उनको बयान