टोखा नपाका तत्कालीन कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार उक्त फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिराम र सम्पत्ति जफत प्रयोजनका लागि […]

सम्बन्धित सामग्री

सबैको अकुत सम्पत्ति छानबिन गर

विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै दोषी ठहर गरेपछि लुकाएर छिपाएर राखिएका यस्ता सम्पत्तिमाथि छानबिन प्रक्रिया निर्वाध अघि बढाइनुपर्ने आवाज जनसाधरणमाझ प्रवल बनेर जाने वातावरण सिर्जना हुन गएको छ । भन्नका लागि सत्तासिनले हालसम्म सत्तामा रहेका जोकोहीको सम्पत्ति छानबिन हुनुपर्छ भने पनि उजुरी परेकामाथि मात्र विशेष अदालतको पहुँच रहने […] The post सबैको अकुत सम्पत्ति छानबिन गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टोखाका प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – विशेष अदालतले टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याललाई भ्रष्टाचार मुद्दाका दोषी ठहर गरेको छ। सार्वजनिक पदमा रहेर गैरकाननी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका अर्याल र उनको परिवारलाई मंगलबार विशेष अदालतले दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले अर्यालले पदमा रहँदा स्रोत […]

अर्याल साढे १७ करोड बढी अकुत सम्पत्तिमा दोषी

काठमाडौं । साढे १७ करोड रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मंगलबार अर्यालले १७ करोडभन्दा बढी अकुत सम्पति आर्जन गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान […]

गोपालबहादुर खड्कालाई १८ करोडभन्दा बढी बिगो र जरिवाना, १५ महिना कैद सजाय

काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएकाक छन् ।  विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजायको फैसला सुनाएको हो । न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई ९ […]

पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ

काठमाडौँ : सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ।  न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले आज पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो। आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ।  ...

उमाशिपका तत्कालीन सहसचिव बाराकोटीले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर

काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्चमाध्यमिक शिक्षा परिषदका तत्कालीन सहसचिव देवीप्रसाद बाराकोटीले पदमा रहँदा दुई करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ। आयोगलाई परेको उजुरीको आधारमा गरिएको अनुसन्धानमा पदमा रहँदा अकुत सम्पत्ति कमाएको पाइएपछि भ्रष्ट...