पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ

काठमाडौँ : सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ।  न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले आज पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो। आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ।  ...

सम्बन्धित सामग्री

पूर्वप्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यलय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी)समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी)हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सङ्गठनमा रहँदा विवादमा परेका र...

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह

सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् । अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी) हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।सङ्गठन

पूर्वप्रहरी महानिरीक्षक बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ

८ असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् । नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज […]

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं, (नेस) नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । नेपाल प्रहरीलाई आधुनिकतामा प्रवेश गराउने श्रेय पनि पूर्वआईजीपी बराललाई जान्छ ।२०१४ साल माघ १० गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा प्रवेश गर्नुभएका स्व. बरालले २०२९ साउन १ गतेबाट कायम मुकायम प्रहरी महानिरीक्षक हुनुभएको थियो भने २०३१ साल जेठ ३१ […]

पूर्व प्रहरीमहानिरीक्षक बरालको पशुपति आर्यघाटमा अन्त्यष्टि

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । उहाँको ९३ वर्षको उमेरमा बुधबार विहान महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो । कोभिड–१९ संक्रमण महामारीका कारण स्वर्गीय बरालप्रति ‘सलामी दिन’ नसकेको प्रहरीले जनाएको छ । बरालको पार्थिव शरीरमा उहाँका जेठा छोरा रणजित बरालले दागवत्ती दिनुभएको हो ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बरालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको बुधबार ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौं प्रहरी महानिरीक्षक हभएका उनी राजदूत पनि थिए ।

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक हुनुभएका ९३ वर्षीया उहाँ राजदूत पनि हुनुहुन्थ्यो । बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गर्नुभएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी …

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बेलुका उनको घरमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने छ । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।